चुनाव विशेष

गण्डकीमा कांग्रेसलाई १० सिट, यस्तो छ सिट बाँडफाँट

माओवादीलाई ३ तथा जनमोर्चा र नेकपा एसको भागमा १/१ सिट परेको छ ।

पञ्चा सिंह प्रदेश सभाका लागि सुर्खेत–२ ‘ख’ बाट सिफारिस

सुर्खेत । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह आगामी निर्वाचनका लागि...

२०७४ सालमा पार्टीबाटै अपहेलित हुनुपर्‍याे, यसपटक धनकुटा छाड्दैनाैँ : हेमराज भण्डारी (अन्तर्वार्ता)

नेकपा (माओवादी केन्द्र) का नेता हेमराज भण्डारीले यसपटक धनकुटाबाट संघमा माओवादी केन्द्रले नै प्रतिनिधित्व...

बेनी पुगेर लिङ्देनले भने- ‘राप्रपालाई पहिलो शक्ति बनाऔँ’

शीर्ष दलहरूले भ्रष्टाचारलाई संस्थागत गर्दै लगेकोसमेत उनको आरोप छ ।

डीआईजी वसन्त कुँवर बने चुनावी कमान्डर

सरकारले नेपाल प्रहरीका एआईजी सहकुल थापाको सरुवा गरेको छ ।

मोरङ ३ मा रेखाको क्रेज, एमाले-कांग्रेस अलमलमा (तस्बिरहरू)

थापा उम्मेदवार बनेर आउने बताउँदै गाउँ-गाउँ जाँदा मतदातामा उत्साह देखिन्थ्यो ।

काठमाडौँ ३ मा बढ्यो चुनावी सरगर्मी, जनतामाझ पुग्दै चालिसे

सन्तोष चालिसे नगर प्रमुखको जिम्मेवारी सम्हाल्दा लोकप्रिय बनेका हुन् ।

दाङ २ मा महरा र पोखरेल आमनेसामने हुने पक्का !

आगामी निर्वाचनमा दुई ठुला नेताको प्रतिस्पर्धा हुने भएको हो ।

टिकटमा दबाब दिन पोखरामा भेला भए कांग्रेसका युवा नेताहरू

अब युवालेमात्रै चुनाव जित्ने अवस्था आएको ‘यूथ टेबल’ भेलाको निष्कर्ष छ ।

कांग्रेस विवादलाई सहज बनाउन जरुरी : सञ्जय गौतम

स्थानीय निर्वाचनमा भएका कमजोरीलाई सुधार गर्दैअघि बढ्नुपर्ने उनको भनाई छ ।

जिल्लाबाट सिफारिस नभएका अमरेशकुमार प्रदेशबाट सिफारिस

सर्लाही ४ क्षेत्रीय समिति र जिल्ला समितिले सिंहको नाम सिफारिस गरेको थिएन ।

चुनावमा प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उठाउन दबाब दिन साझा संकल्प

महिलालाई प्रत्यक्ष चुनाव लड्न दबाब दिने संकल्प प्रस्ताव पारित गरेका हुन् ।

सुर्खेत क्षेत्र–२ बाट राप्रपा उपाध्यक्ष गिरी सर्वसम्मत सिफारिस

उनी २०६१ सालमा ९ महिना वीरेन्द्रनगर सुर्खेतको मेयर पनि बनेका थिए ।

स्थानीय आवश्यकताअनुसार एमालेले तालमेल गर्छ : महासचिव पोखरेल

चितवन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय आवश्यकताको आधारमा अन्य जोकोही दलहरूसँग चुनावी...

आसन्न निर्वाचन : एमाले-लाेसपाबीच गठबन्धन हुँदै, सिट बाँडफाँट कार्यदल बनाइने

आसन्न निर्वाचनका लागि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच...

महरा र पोखरेलविरुद्ध चुनावी मैदानमा इन्जिनियर अधिकारी

इन्जिनियर विशाल अधिकारीले दाङ-२ बाट उम्मेदवारी घोषणा गरेका हुन् ।

अरनिको, सुमना र गणेश बने रवि लामिछानेको पार्टीको केन्द्रीय सदस्य

स्वतन्त्र उम्मेदवारी दिने तयारीमा रहेका उनी दलमै आबद्ध भएका हुन् ।

झापा क्षेत्र नं. ५ मा ओलीसँग भिड्न माओवादी केन्द्रले सिफारिस गर्‍यो यी ४ उम्मेदवार

झापा क्षेत्र नं. ५ मा स्वतन्त्रबाट लेखक तथा विश्लेषक युग पाठकले उम्मेदवारी घोषणा गरेका...

समाजवादी पार्टीमा कास्कीका उम्मेदवार सर्वसम्मत सिफारिस

कास्कीका २ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार सर्वसम्मत सिफारिस गरेको हाे ।

निर्वाचनमा महिलालाई उचित अवसर दिन्छाैँ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आगामी निर्वाचनमा महिलालाई उचित...