चुनाव विशेष

स्वतन्त्र शक्ति

आगामी चुनावमा स्वतन्त्र शक्तिको पनि परीक्षा हुनेछ ।

‘दलीयकरण’मा स्वतन्त्रहरू !

शुरूमा ‘स्वतन्त्र’ उम्मेदवारीको हबला दिने र पछि कुनै पार्टी समाहित हुने लहर चलेको छ...

मोरङमा महिला : काे-काे देखिँदैछन् आसन्न निर्वाचनमा ?

नेकपा एमालेकी नेतृ शिवमाया तुम्बाहाम्फे मोरङ क्षेत्र नं. १ बाट उठ्ने तयारीमा छन् ।

गण्डकी सरकारलाई चुनाव लाग्यो, कर घटाएर भोट फकाउने योजना

मुख्यमन्त्रीको जोडबलमा करका दर घटाउन लागिएको हो ।

आमनिर्वाचन : तपाईँको क्षेत्रमा को आउँदैछन् निर्वाचन अधिकृत ? (सूचीसहित)

निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

१६५ क्षेत्रमा तोकिए निर्वाचन अधिकृत, प्रदेश १ मा को कहाँ ?

आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि निर्वाचन अधिकृतहरू खटाइएको छ ।

गठबन्धनमा माधव नेपालले साेधे- ‘यो देश कांग्रेसको बिर्ता हो ?’ (भिडिओ)

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले सीट बाँडफाँटमा कांग्रेसले दम्भ देखाएको बताएका...

समानुपातिकमा तुलनात्मक सुधार

दलहरूले समानुपातिक सूची बुझाउँदा अधिकांश नयाँ अनुहार समेटेका छन् ।

धनकुटामा मेराे जित घामजस्तै छर्लङ्गै छ : राजेन्द्र राई (अन्तर्वार्ता)

कुनै बेला नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीकाे उक्ति हुन्थ्याे— 'बढी चरक-मरक गर्‍याै...

सिट भाग लगाउन फेरि जुट्दै शीर्ष नेता 

बन्दसूची बुझाएपछि गठबन्धनले छलफल थालेको हो ।

कर्णाली प्रदेशमा १ हजार ४ सय ३ मतदान केन्द्र कायम

सबैभन्दा बढी सुर्खेतमा छन् भने सबैभन्दा कम हुम्लामा तोकिएको छ ।

चुनावी गठबन्धन नगर्न स्याङ्जा काँग्रेसको केन्द्रीय समितिसँग आग्रह

निर्वाचन जित्नका लागि गठबन्धन आवश्यक नरहेको नेताहरूको सुझाव छ । 

समानुपातिकमा ठूला नेताकै रजाइँ : आरजु राणा, कृष्णबहादुर महरादेखि बादल पत्नीसम्म सूचीमा

सूचीमा प्रधानमन्त्रीपत्नी, पूर्वसभामुख, पूर्वगृहमन्त्रीपत्नीदेखि पूर्वराजदूतसम्मका नेता पनि छन् ।

जो २०४८ सालदेखि सधैँ शक्तिमा छन्

आम निर्वाचन नजिकिँदै गर्दा दलहरूमा रस्साकस्सी छ ।

गण्डकीका १० क्षेत्रमा स्वतन्त्र उम्मेदवारी घोषणा

पोखराबाट उनीहरूले एकैसाथ उम्मेदवारी दिने घोषणा गरेका हुन् । 

दलहरूलाई समानुपातिक सूची तयार पार्ने चटारो, शीर्ष तीन पार्टीले बोलाए बैठक 

शीर्ष तीन दल एमाले, कांग्रेस र माओवादी केन्द्रले बैठक बोलाएका हुन् ।

समानुपातिकको सूची बनाउन छलफलमा जुट्यो नेकपा एमाले

काठमाडौं । नेकपा एमालेले प्रदेश र प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरुको सूचि बनाउन छलफल थालेको छ...

एकीकृत समाजवादीले समानुपातिक तर्फ नयाँ नेतालाई अवसर दिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समानुपातिक प्रणालीमा नयाँ...

सुर्खेत १ : कांग्रेसका ‘हेभिवेट’ नेताका ३ प्रतिस्पर्धी

नेपाली कांग्रेसका शक्तिशाली उपसभापति पूर्ण बहादुर खड्काको नाम सुर्खेत निर्वाचन क्षेत्र नं. १ बाट...

अब राजनीतिमार्फत जनसेवा गर्न चाहन्छु, मर्नेबेला दुई थाेपा आँसु भए पुग्छ : राजनकुमार श्रेष्ठ (अन्तर्वार्ता)

उनकाे आह्वान छ, भन्छन्— अब सक्षम युवाहरू गाउँ फर्किनुपर्छ र आफ्नाे गाउँ विकासमा लाग्नुपर्छ...