गठबन्धनमा माधव नेपालले साेधे- ‘यो देश कांग्रेसको बिर्ता हो ?’ (भिडिओ)

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले सीट बाँडफाँटमा कांग्रेसले दम्भ देखाएको बताएका छन् । उनले कांग्रेसमा देशनै आफ्नो पेवा ठान्ने जस्तो प्रवृत्ति देखिएको समेत जिकिर गरेका छन्, नेपाल थप्छन् यो देश कांग्रेसको बिर्ता हो ?

अध्यक्ष नेपालले शक्ति बढ्दा कुरा ठूला आउने र कमजोर हुँदा सबैले हेप्ने भएकाले पार्टीलाई बलियो बनाउनुपर्ने बताए ।

त्यस्तै उनले सीट बाँडफाँटमा सहमतिको अन्तिम प्रयास जारी रहेको धारणा समेत राखे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *