काठमाडौँ । नेपाल तरुण दलले शिव पौडेलको हत्यामा संलग्नलाई आम माफी दिएकोमा आपत्ति जनाएको छ । विसं. २०६८ पुसमा जिल्ला कारागार चितवन भरतपुरभित्र तत्कालिन तरुण दलका अध्यक्ष पौडेलको हत्या भएको थियो ।
उनको हत्यामा संलग्न फणिन्द्र श्रेष्ठ, दिल बहादुर मोक्तान र सुनिल केसीलाई २० वर्ष कैद सजाय फैसला भएको थियो । तर, कारागारभित्रै हत्या जस्तो गम्भिर अपराध…