क्रिकेट

विजया दशमीको भोलिपल्ट नेपाल पुग्दै सन्दीप, भन्छन्- निर्दोष छु

नेपाल आएर झुटा आरोपविरुद्ध कानुनी लडाइँ लड्नेछु ।

बायर्न म्युनिख ४-० ले विजयी

बायर्नले घरेलु मैदानमा ४-० को फराकिलो जित निकालेको हो ।

पाकिस्तानमाथि इंग्ल्यान्डको सानदार जित

इंग्ल्यान्डले पाकिस्तानमाथि ८ विकेटको सानदार जित हात पारेको छ ।

पाकिस्तानसँग हार्‍यो इंग्ल्यान्ड

पाकिस्तानले इंग्ल्यान्डलाई ६ रनले हराएको हो ।

भारतले दक्षिण अफ्रीकालाई हरायो

भारतले दक्षिण अफ्रीकालाई ८ विकेटले हराएको हो ।

सन्दीपविरूद्ध जारी भयो डिफ्युजन नोटिस 

सन्दीपविरुद्ध एक नाबालिगले भदौ २१ गते बलात्कार आरोपमा जाहेरी दिएकी थिइन्।

मानसिक तनाव र स्वास्थ्य खराबिका कारण म आइसोलेशनमा छु : सन्दीप लामिछाने

काठमाडौं । नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई पक्राउ गर्न प्रहरीले...

भारतले अष्ट्रेलियालाई हरायो

अन्तिम टी-२० आइतबार हुनेछ ।

इंग्ल्यान्डमाथि पाकिस्तानको कीर्तिमानी जित

पाकिस्तानले इङल्याण्डलाई १० विकेटले पराजित गरेको छ ।

क्रिकेटर सन्दीपलाई खोज्न इन्टरपोलमा पत्राचार

नोटिस जारी गर्न इन्टरपोल शाखामार्फत अनुरोध गरिएको हो ।

बार्सिलोनाले इल्चेलाई हरायो

बार्सिलोनाले १० खेलाडीमा समेटिएको इल्चेलाई ३-० ले पराजित गरेको हो ।

पाकिस्तानलाई हराउँदै श्रीलंकाले जित्यो एसिया कपको उपाधि

श्रीलंका छैटौं पटक एसिया कपको उपाधि जित्न सफल भएको छ ।

सन्दीपको समर्थनमा प्रदर्शन

सन्दीप लामिछानेको समर्थनमा शुक्रबार प्रदर्शन गरिएको छ ।

सन्दीपको सन्देश- ‘म निर्दोष छु, कानुनप्रति भरोसा छ’

आधारहीन आरोपको सामना गर्न आफू तयार रहेको उनको जिकिर छ ।

सन्दीप राष्ट्रिय क्रिकेट टिमबाट निलम्बित

सन्दीपलाई पक्राउ गर्न बिहीबार पक्राउ पुर्जी समेत जारी भइसकेको छ ।

सन्दीपले गुहारे क्यान, कानुनी सहयोगको अपेक्षा

लामिछाने कानुनी उपचारका लागि क्यानसँग सहयोग मागेका हुन् ।

पाकिस्तानको जितसँगै बाहिरियो भारत

उपाधिको प्रमुख दाबेदार मानिएको भारत सुपर फोरबाटै बाहिरिएको छ ।

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार आरोपमा जाहेरी

क्रिकेटर लामिछानेविरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी परेको हो ।

केन्या भ्रमणमा नेपालको अन्तिम खेल आज

नेपाल र केन्याको खेल सवा १२ बजे सुरु हुनेछ ।

भारतमाथि पाकिस्तानको रोमान्चक जित

पाकिस्तानले शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ ।

1 2 30 31