क्रिकेट
नेपाल युगान्डासँग १२ रनले पराजित
काठमाडौं । पहिलो महिला टी-ट्वान्टी अन्तराष्ट्रियमा नेपाल युगान्डासँग पराजित भएको छ । टियु क्रिकेट...
युगान्डाद्वारा घरेलु टोली नेपाललाई १०३ रनको लक्ष्य
काठमाडौँ । घरेलु मैदानमा आजदेखि शुरु भएको टि ट्वान्टी अन्तराष्ट्रिय महिला सिरिजको पहिलो खेलमा...
अष्ट्रेलियाका पूर्व अलराउण्डर साइमण्ड्सको दुर्घटनामा निधन
अस्ट्रेलियाका चर्चित क्रिकेटको कार दुर्घटनामा मृत्यु भएको छ ।
जिम्बावेलाई ६ विकेटले हराउँदै नेपालले जित्याे एकदिवसीय सिरिज
आइसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप...
जिम्बावेले नेपाललाई जितको लागि २१४ रनको लक्ष्य दियो
बलिङतर्फ नेपालका किशोर महतो एक्लैले पाँच विकेट लिए भने सोमपाल कामीले दुई विकेट झारे...
जिम्बावेविरुद्धको खेलमा नेपालले फिल्डिङ रोज्यो
दुवै टोली आफनो अन्तिम खेलमा विजयी हासिल गर्ने उद्देश्यका साथ मैदानमा उत्रदैछन् ।
आइपीएल २०२२ : अहिलेसम्मको स्थिति र झलक
जारी सिजनमा ह्याट्रिक पूरा गर्ने एकमात्र बलर युजबेन्द्र चहल नै रहेका छन् ।
नेपाल र जिम्बावे ‘ए’बीच दोस्रो एकदिवसीय खेल आज
खेल टियु क्रिकेट मैदानमा बिहान ९ः३० बजे शुरु हुनेछ ।
नेपाल जिम्बावेसँग ३ विकेटले पराजित
यसअघि भएको तीन खेलको टी–ट्वान्टी सिरिज १–१ को बराबरीमा सकिएको थियो ।
जिम्बाबे ‘ए’विरुद्ध नेपालको खराब सुरुवात, १० ओभरमै आधा टिम आउट
पहिलो एकदिवसिय अभ्यास खेलमा खराब सुरुवात गरेको छ ।
नेपालले आज जिम्बावे ‘ए’ एकदिवसीय खेल खेल्दै
नेपालले पहिलो एकदिवसीयमा जिम्बावे 'ए' विरुद्ध खेल्न लागेको हो ।
हैदराबादमाथि दिल्लीको जित
दिल्लीले पाँचौं स्थानमा उक्लिदै प्लेअफको सम्भावना कायमै राखेको छ ।
नेपालद्वारा जिम्बावे ८ विकेटले पराजित
नेपालको जितमा आसिफ शेखले अविजित रहदै ८७ रनको अर्धशतकीय इनिङ खेले ।
शीर्ष स्थानको गुजरातमाथि पन्जाबको जित, आज एक खेल हुने
पन्जाबले पाँचौं जितका साथ प्लेअफको सम्भावना कामयै राखेको छ ।
नेपाल र जिम्बावे ‘ए’लाई वर्षाको चिन्ता
नेपाल जितका साथ सिरिज बराबरी गर्ने सोचका साथ मैदान उत्रनेछ ।
नेपाल र जिम्बाब्वे ‘ए’बीचको तेस्रो खेल आज
आजको खेल पनि वर्षाले प्रभावित हुने सम्भावना प्रबल छ ।
जिम्बावे ‘ए’सँग नेपालको दोस्रो खेल आज
खेल टियु क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ ।
नेपाल जिम्बावे ‘ए’सँग खेल्दै, वर्षाको चिन्ता
खेल दिउँसो १ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।
वर्षाले नेपाल र जिम्बावे ‘ए’ बीचको खेल प्रभावित
टियु मैदानमा बिहानदेखि निरन्तर वर्षा भएको छ ।
आइपीएलमा आज दुई खेल
इन्डियन प्रिमियर लिग टी-ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन् ।