फुटबल
कोपाको सेमिफाइनलमा बार्सिलोना र रियल म्याड्रिड भिड्ने
सेमिफाइनलको ड्र मा बार्सिलोनाले रियल म्याड्रिड प्रतिद्वन्द्वी पाएको हो ।
रियल म्याड्रिड रोकिँदा बार्सिलोनालाई फाइदा
रियल घरेलु मैदानमा रियल सोसिडाडसँग गोलरहित बराबरीमा रोकिएको हो ।
अग्रता जोगाउन नसक्दा रोकियाे पिएसजी
पिएसजीले रेइम्ससँग १-१ को बराबरी खेल्दै अंक बाड्न बाध्य बन्यो ।
रोनाल्डोको टिम अल नासर सुपर कपबाट बाहिरियो
इत्तिहादसँग ३-१ ले पराजित हुँदै अल नासर सेमिफाइनलबाट बाहिरिएको हो ।
एट्लेटिकोलाई हराउँदै रियल म्याड्रिड सेमिफाइनलमा
रियलले एट्लेटिको मड्रिडमाथि जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
रियललाई हराउँदै बार्सिलोना सेमिफाइनलमा
बार्सिलोनाको जितमा ओसुमाने डेम्बेलेले निर्णायक गोल गरे ।
ह्यारी केनको कीर्तिमानी गोलमा टोटनहम विजयी
यो टोटनहमका लागि उनले गरेको २ सय ६६औं गोल रह्यो ।
पिएसजी ७-०ले विजयी, एमबाप्पे एक्लैले गरे ५ गोल
अब पिएसजीले क्वाटरफाइनलमा पुग्न मार्सेको सामना गर्नेछ ।
किशोरीका वकिलले निवेदन दिएपछि सन्दीपविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ रोकियो
उनीविरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ नहुने भएको हाे ।
बेन्जमा र क्रुसको गोलमा रियल म्याड्रिडको जित
रियलले घरेलु टोली एथलेटिको क्लब (बिल्वाओ) माथि २-० को जित हात पारेको हो ।...
बार्सिलोनाको जितमा पेड्रीको गोल निर्णायक
बार्सिलोनाले घरेलु मैदानमा गेटाफेमाथि १-० को साँघुरो जित निकालेको हो ।
युभेन्ट्स र एटलान्टाले खेले ३-३ को रोमाञ्चक बराबरी
युभेन्ट्स र एटलान्टाले ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
म्यानचेस्टर युनाइटेडमाथि आर्सनलले निकाल्यो रोमाञ्चक जित
आर्सनलले युनाइटेडमाथि ३-२ गोलको रोमाञ्चक जित निकालेको हो ।
म्यानचेस्टर सिटीको जितमा हालान्डको ह्याट्रिक
सिटीले घरेलु मैदानमा वल्भ्समाथि ३-० को सहज जित हात पारेको हो ।
सिड्नीमा पाँच हजार डलर पुरस्कार राशी भएको ‘एक्सर्पट कप फुटबल’ आयोजना हुने
यहि जनवरी २२ तारिक देखि सिड्नीको अर्वनस्थीत वेब्स एभिन्यूमा एक्सपर्ट कप फुटबल प्रतियोगिता आयोजना...
मेसी र रोनाल्डोबीचको खेल उद्घाटन गरेका अमिताभ बच्चन भने- ‘पिएसजीविरूद्धको रियाद सिजन अद्भुत’
बच्चनले पिएसजीविरूद्धको रियाद सिजन अद्भुत रहेको प्रतिक्रिया दिएका छन् ।
दुई गोलले पछि परेको म्यानचेस्टर सिटीले टोटनह्यामलाई हरायो
राति भएको खेलमा सिटीले टोटेनहमलाई ४-२ गोल अन्तरले हराएको हो ।
साउदीमा पिएसजीको जित, रोनाल्डोले दुई गोल गरेपनि हार टार्न सकेनन्
निकै रोमान्चक खेलमा पिएसजी ५-४ ले विजयी भयो ।
मेस्सी र रोनाल्डोको खेल हेर्न साउदी फ्यानले २६ लाख डलरमा टिकट किने
टिकट खुलेको एक घण्टामै २० लाखभन्दा बढी अनलाइन टिकटको अनुरोध आएको थियो ।
फेरि विदेशिए दुई खेलाडी, रञ्जन र नितिन हानिए अस्ट्रेलिया
रञ्जन विष्ट नितिन थापा सुरक्षित भविष्यका लागि अस्ट्रेलिया प्रस्थान गरेका हुन् ।