कर्पोरेट

अध्यक्ष कार्कीको गुनासो- बजेटले ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको महत्वलाई उपेक्षा गर्याे

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले जलविद्युत क्षेत्रमा...

महालक्ष्मी बैंकका ग्राहकहरूलाई विभिन्न संस्थाका सेवाहरूमा विशेष छुट

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्था तथा सुपर मार्केटसँग समन्वय गरी...

ग्लोबल बैंकका ग्राहकलाई होटेल आइकावा इनमा १५ प्रतिशत छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र होटेल आइकावा इन प्रा.लि.बीच बैंकको कार्ड तथा...

बझाङको चैनपुरमा प्रभु बैंकको ३०४ औ शाखा सञ्चालनमा

काठमाडौँ । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति शुक्रवारदेखि जयपृथ्वी...

भृकुटीमण्डपमा ‘नेपाल अन्तर्राष्ट्रिय पर्यटन मेला’ सुरु (तस्बिरहरू)

काठमाडौँ । आजदेखि ‘नेपाल अन्तर्राष्ट्रिय पर्यटन मेला’ सुरु भएको छ । शुकबार भृकुटीमण्डप स्थित...

सुपर न्यादीको ३५ प्रतिशत काम बाँकी

लमजुङ । निर्माणाधीन ४२ दशमलव ६० मेगावाटको सुपर न्यादी जलविद्युत् आयोजनाको निर्धारित निर्माणकार्यको म्याद...

खिम्ती–२ को शेयर व्यवस्थापन नागरिक लगानी कोषले गर्ने

काठमाडौँ । ‘पिपुल्स इनर्जी लिमिटेड’ले निर्माण गरिरहेको खिम्ती–२ जलविद्युत् आयोजनाको शेयर प्रत्याभूति व्यवस्थापन कार्य...

नेपालको पहिलो वेस्ट म्यानेजमेन्ट एण्ड क्लाइमेट कन्फरेन्स सम्पन्न

काठमाडौँ । नेपालले विश्व वातावरण दिवसको अवसर पारेर होटल सोल्टीमा पहिलो पटक वेस्ट म्यानेजमेन्ट...

प्रभु बैँक र आगन्तुक रिसोर्टबीच विशेष छुट सम्झौता

काठमाडौँ । प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई धुलिखेलमा अवस्थित आगन्तुक रिसोर्ट सँग विभिन्न सेवामा...

नेप्सेमा उच्च अङ्कको कारोबार

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिँदा कारोबार रकम...

बैतडीको देहीमाण्डौँमा प्रभु बैंकको ३०३ औ शाखा सञ्चालनमा

काठमाडौँ । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा बुधवारदेखि दशरथचन्द नगरपालिका,...

प्राधिकरणको आफ्नै अत्याधुनिक अन्तर्राष्ट्रियस्तरको ‘डाटा सेन्टर’ सञ्चालनमा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक डाटा सेन्टर सञ्चालनमा ल्याएको छ ।...

फुटबल सिजनमा सामसङ टिभी खरिद गर्दा विशेष अफर

काठमाडौँ । सामसङले आगामी फुटबल सिजनको लागि नेपाली बजारमा विशेष अफर ल्याएको छ ।...

ग्लोबल बैंकद्वारा बैंकिङ सेवाहरू अनलाइनबाटै प्रदान गर्ने गरी ‘डिजिटल युनिभर्स’ सञ्चालनमा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले अधिकांश बैंकिङ सेवाहरू बैंकको वेबसाइटमार्फत अनलाइन उपलब्ध गराउने...

मुक्तिनाथ बैंकद्वारा बझाङमा विद्यालय भवन निर्माणका लागि सहयोग

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले शिक्षा क्षेत्रमा टेवा पुग्ने उद्देश्यले २०८० साल असोज...

वाइ वाइको ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’ सार्वजनिक, क्यानलाई ६० लाख सहयोग गर्ने

काठमाडौँ । सीजी फुड्स नेपालले नेपाल क्रिकेट संघ ‘क्यान’ लाई ६० लाख रुपैयाँ सहयोग...

विदेशी विनिमय सञ्चिति करिब साढे १९ खर्ब पुग्यो

काठमाडौँ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा अर्थतन्त्रको बाह्य क्षेत्रमा राम्रो सुधार देखिएको छ...

लक्ष्मी सन्‌राइजले मनायो ‘विश्व वातावरण दिवस २०२४’

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले ‘प्रोजेक्ट 5K’ परियोजनाका साथ विश्व वातावरण दिवस २०२४ मनाएको...

नेशनल लाइफको ‘नेशनल रत्न अवार्ड’ कार्यक्रम सम्पन्न

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले बुढानीलकण्ठ काठमाण्डौको होटल लेमन ट्रि प्रिमियरमा प्रमुख...

श्रीकेश तेल लगाएर ‘नराम्रो छ भने भन्नु है’ भनेर प्रधानमन्त्रीलाई भन्ने आट गर्छु : बुढाथोकी

काठमाडौँ । श्री केश हेयर ओयलले विभिन्न डिजिटल मिडिया एवम् सामाजिक सञ्जालहरूमा आएका गुनासोहरूको...

1 2 123 124