गसिप

के भन्छिन् मिस पवि ?

टिकटक बन्द गर्ने सरकारको निर्णय पश्चात् धेरैले पविलाई मेन्सन गर्दै सोधेँका थिए ।

रेखाको योजना : पहिला सुत्केरी त्यसपछि उपहार रिलिज

अभिनेत्री रेखा थापा यही माघमा आमा बन्दै छिन् आमा बनेको अर्को महिनामा उनले चलचित्र...

केपी ओली मभन्दा बढी व्यङ्ग्यकार हुनुहुन्छ : दीपकराज गिरी

राजनीति भन्ने चिज शरीरको हार्ट र मुटु हो । राजनीतिबाट हामी टाढा बस्नै सक्दैनौँ...

सम्भवसँग प्रेममा रहेको सार्वजनिक गरिन् श्रृंखलाले

पूर्व मिस नेपाल शृङ्खला खतिवडाले आफू कान्तिपुर मिडिया ग्रुपको प्रबन्ध निर्देशक सम्भव सिरोहियासँग प्रेममा...

प्रदीपको अनमोल लक्षित ‘गोलमाल’ व्यंग्य

काठमाडौँ । अभिनेता प्रदीप खड्काले अर्का अभिनेता अनमोल केसी लक्षित स्टाटस लेखेका छन् ।...

अनमोल केसी अस्पतालमा भर्ना

अभिनेता केसीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले साँगाबाट पक्राउ गरेको थियो ।

म चाहन्छु कर्नार्डको यो नाटकले दर्शकलाई प्रश्न गरोस्, चिन्तन गर्न बाध्य पारोस् : आकाङ्क्षा कार्की

ठ्याकै १२ बजेको थियो । म र मेरी साथी मिरा टेकु स्थित, ‘कौसी थिएटर’...

समीक्षा अधिकारीले दिइन् प्रहरीमा निवेदन

इज्जत प्रतिष्ठामाथि आँच आउने कार्य गर्नेलाई खोजेर कारबाही गर्न माग गरिएको छ ।

म ब्ल्याक लिस्टमा परेको छैन : समीक्षा अधिकारी

भोग्न पर्ने भोगी सके, सहन पर्ने सही सके, प्लिज मलाई नगिजोल्नुस् ।

दीपाश्रीको जन्मदिनमा दीपकराजले भने- ‘चोट मलाई लाग्दा, तिमिले एैया भनेको सुनेको छु’ 

मेरो जिन्दगीको उत्कृष्ट साथीलाई जन्मदिनको लाखौँ करोडौँ र अरबौँ शुभकामना……

बन्द ढोकाभित्र दुई वयस्कबिच हुने सम्बन्ध कसरी समाजको विषय हुन्छ ?

आफ्नो पहिचानसहित सम्मानपूर्वक बाँच्न पाउनुपर्छ भनेर लड्ने योद्धाको कथा भनेको छ ।

‘जारी’देखि ‘उनको स्वीटर’सम्म

त्यस बेला परिक्षा लिम्बु झापाको नर्थपोइन्ट स्कुलमा कक्षा तीनमा पढ्थिन् ।

‘मिस युनिभर्स नेपाल’ मा विवाहित, आमा र जुनसुकै तौलकाले सहभागी हुन पाउने

आज पर्यटन बोर्डको हलमा एक समारोहको आयोजना गर्दै आगामी संस्करणमा सहभागी हुन झनै फराकिलो...

हर्क, बालेन र रविलाई दीपकराजको प्रश्न- देशकै राजा बन्ने कि एउटा समूहको ?

म यो समूहको, म त यो धर्मको भनेर कराउँदै हिँडेर एउटा मात्रै समूहको राजा...

पुस्तकालय खोल्ने सोचमा करिश्मा, मागिन् पुस्तक सहयोग

ललितपुरको गोदावरीबाट यो अभियान सुरु गर्ने उनले बताएकी छन् ।

नेपाल जनशक्ति उत्पादन गर्ने थलोमात्र : दीपकराज गिरी

कल कारखाना, उद्योग धन्दाको वातावरण नै नभएको कलाकार गिरीको भनाई छ ।

बालेनको निर्णयको स्वागत गर्दै दीपकराज लेख्छन्- पेट्रोलभन्दा पार्किङमा बढी पैसा जान्थ्यो !

महानगरपालिकाको निर्णयले आफ्नो पैसा जोगिने उनको आशय छ ।

सोच्न नसक्ने मेयरको कथा भन्दै ‘एलिस एण्ड द मेयर’ले गरेको राजनैतिक बहस

डिसेन्सीको कुरा उठाउँदा मेयर सोध्छन् ‘कमन डिसेन्सी’ भनेको के हो ?

कलाकारको गुनासो- मिडिया देख्दा बन्दुक तेर्स्याएझैँ लाग्छ (भिडिओ)

मिडिया भन्नेबित्तिकै पहिला त फ्रेण्ड्ली, रमाइलो लाग्थ्यो, अहिले त बन्दुक तेर्स्याएजस्तो लाग्छ ।

पललाई दीपकराजले भने- हिजो भगवान् बनाए आज राक्षस भयौ साथी, विश्वास छैन गाली र प्रशंसा माथि !

.... त्यसैले विश्वास छैन मलाई यो फेसबुके गाली र प्रशंसामाथि !

1 2 9 10