गसिप

पल शाहको प्रश्न- मैले रुँदै अन्तर्वार्ता दिनु पर्ने हो ?

एक बर्से कारागार बसाइँमा मैले पाएका दुखलाई आशुले छिपिक्क भिजाएको छु ।

परिवारको जरा खोज्दै मध्यपूर्व आएका दिदी भाइको कथा भन्ने सिनेमा

पहिला दिदी मध्यपूर्व जान्छिन् । उनी गएको बेला त्यहाँ गृहयुद्ध चलिरहेको छ । फिल्मले...

आँचलले मलाई केही भनेको छैन, नबुझी गाली नगर्नुस् : दयाहाङ

सत्यतथ्य नबुझी आँचललाई पनि गाली गलौच नगर्न सबैमा आग्रह गर्दछु ।

पक्राउ परेका कलाकार र युट्युबरलाई वर्ष कैद र जरिवाना माग

अब सरकारी वकिलले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गर्नेछन् ।

‘कमलमणि त्यही रङ्गकर्मी हो, जसमा अझै पनि नाटकको भोक छ’

कमलमणि नेपाल अभिनयमा चिनिएको नाम हो । विशेषगरी हास्य टेलिशृंखलामा परिचित उनले धेरै फिल्ममा...

बोतल हान्नेलाई प्रकाशले सम्झाए, माफी पनि दिए (भिडिओ)

उनको भविष्य नराम्रो नहोस् भनेर आफ्नो तर्फबाट माफी दिएको प्रकाशले बताएका छन् ।

दीपकराज : राणाहरूले देशका लागि गरेका राम्रा कुरा धेरै थिए, जे लेखिन्छ त्यतिमात्रै सत्य कहाँ हुन्छ र ?

उनले बच्चैदेखि राणाहरू शोषक सामन्ती राणाहरू भनेरमात्र पढाइएको बताएका हुन् ।

भारतीय र्‍यापर हनी सिंहलाई ज्यानको धम्की

सन्देश पाए पछि हनीले दिल्ली प्रहरीको विशेष सेलमा उजुरी दिएका छन् ।

माग्ने बुढाको कमेन्टमा दीपकराजको जवाफ- स्टाटस नै लेख्या भए अझ बढी लाइक आउँथ्यो बाबु !

दीपकराजलाई माग्ने बुढाले ‘छिमेकी र बाउको झगडामा छिमेकीका पक्षमा बोल्दा मुक्का खाइन्छ’ भनेका थिए...

दीपकराजको स्टाटसमा माग्ने बुढाको कमेन्ट- छिमेकी र बाउको झगडामा छिमेकीका पक्षमा बोल्दा मुक्का खाइन्छ

आदिपुरुषलाई लिएर दीपकराजले लेखेको स्टाटसमा घिमिरेले जवाफ दिएका हुन् ।

हर्क साम्पाङको निर्देशन- धरानमा ‘आदीपुरुष’को प्रदर्शन रोक्नू

यसअघि काठमाडौँ र पोखरामा प्रदर्शन निषेध गरिएको थियो ।

बालेनको कदममा धनराजको साथ, पोखरामा पनि भारतीय चलचित्र प्रदर्शनमा रोक

पोखरा महानगरपालिकाले पनि भारतीय फिल्म प्रदर्शनमा रोक लगाएको छ ।

बालेनको निर्णयमा दीपकराजको असहमति- सबै हिन्दी फिल्म रोक्दा अप्ठेरोपर्छ

उताबाट आउने सबै फिल्म बन्द गर्दा गलत अर्थ लाग्ला कि ? उता बाट त...

हामीले संवाद काट्नु भनेको फिल्म यही हो ? यही ?

अहिलेका आधुनिक मर्यादापुरुषहरूसँग आफूलाई सच्याउने भन्दा धेरै अरूलाई सिकाउने कुरा हुन्छन् ।   

बालेनको कदममा दीपकराजको समर्थन

ग्रेटर नेपालको नक्साको विषयमा बालेनको आलोचना गर्दा दीपकराजले विरोध खेपेका थिए ।

बालेनको चेतावनीको प्रभाव : काठमाडौँका हलमा रोकियो ‘आदिपुरुष’को बिहानी प्रदर्शन

चलचित्र संघले शुक्रबार बिहान आकस्मिक बैठक बोलाएको छ ।

कलाकारको काम चरित्रको पीडामा होमिने हैन, प्रस्तुत गर्ने मात्र हो : नसीरुद्दीन शाह

नसीरुद्दीन शाह भारतका चर्चित कलाकार हुन् । सत्तरीको दशकका भारतीय आर्ट फिल्महरूमा काम गरेर...

कलाका गफी खोजिरहेको ‘डुङ्गा चिया घर’

जेठको उखरमाउलाे गर्मी । तातिएको सहर ।  हप्प पोल्ने तातो हावाको स्पर्श । आलस्य...

डाक्टर रामजी रामसँग जम्काभेट

काठमाडाैँ । किंङ्स कलेजमा क्रिएटिभ राइटिङ कक्षा सकेर म भुइँतलाको क्याफे कोड्समा छिर्दा नरोत्तम...

आफ्नै श्रीमानलाई मुद्दा हाल्ने फिलिपिनी युवतीको कथा भन्ने सिनेमा

जुन देशमा पीडकको अनुहार उँचो छ त्यो देशमा न्यायको अनुहार उँचो हुन सक्दैन ।