Browsing Category
प्रदेश १
ट्रकको ठक्करबाट दुई युवाको मृत्यु
मोरङ । मोरङको उर्लाबारीमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । उर्लावारी नगरपालिका ८ का २३ बर्षीय प्रदिप धामी र सोही स्थान…
प्रदेशसभा बैठकमा अवरोध गर्ने ओली समूहकाे तयारी
यसअघि गत माघ २५ को बैठकमा अविश्वासको प्रस्ताव टेवल गर्ने कार्यसूची थियो तर, ओली समूहले अवरोध गरेपछि बैठक स्थगित गरिएकाे हाे ।
‘प्रचण्डलाई अब झाँक्रीले पनि बचाउन सक्दैनन्’
‘प्रचण्डजी को त के कुरा गर्नु, मलाई माया पनि लाग्छ ।
निर्मलाका हत्यारा कानूनी पञ्जाको नजिकै आइसके : गृहमन्त्री थापा
अब निर्मलाको बलात्कार र हत्या गर्ने ब्यक्ति पनि अब छिट्टै पक्राउ पर्ने उनको दाबी थियो ।
‘देशव्यापी शुद्धिकरणको अभियान चलाइरहेका छौँ’
यो हाम्रो अभियान बडो सुखद् तरिकाबाट अघि बढिरहेको छ ।
प्रधानमन्त्रीले नयाँ खुलासा गर्दै हुनुहुन्छ : नेम्वाङ्ग
हामीले निर्वाचनसम्म धैर्य गर्नुपर्ने अबस्था छ ।
प्रचण्डलाई बालकृष्ण ढुंगेलको प्रश्न– तपाईँले चलाएको आन्दोलनबाट कोही मरे शहीद भन्नुहुन्छ कि मृतक ?
कार्यक्रममा नै बोल्दै सुनसरीकी नेतृ भगवती चौधरीले देश चुनावमा गएकोले अब कसैले बिरोध गर्दैमा नरोकिने बताइन् ।
अनेरास्ववियुले देखायो प्रधानमन्त्रीलाई कालो झण्डा
आफू निकटको बृहत् सभालाई सम्बोधन गर्न विराटनगर आएका प्रधानमन्त्रीलाई नेविसंघले कालो झण्डा देखाएको हो ।
विराटनगर : प्रधानमन्त्री आउने भएपछि सुरक्षामा कडाइ
ओली शनिबार यहाँ आयोजित बृहत् सभालाई सम्बोधन गर्न आउने भएका छन् भने दाहाल–नेपाल संखुवासभा जाने भएका छन् ।
बराहक्षेत्रमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर
सुनसरी । नोबेल शिक्षण अस्पतालले सुनसरीको बराहक्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । लायन्स-लियो क्लव इटहरी स्मार्ट…