प्रदेश १

विद्युत आपूर्तिमा ट्रिपिङ समस्या समाधान गर्न माग गर्दै विराटनगरका व्यापारीको दौडधुप

विराटनगर । विद्युतको समस्या झेल्दै आएका विराटनगरका उद्योगी व्यवसायीले समस्याको समाधानका लागि सरकारको ध्यानाकर्षण...

अर्थमन्त्रीलाई विराटनगरका व्यापारीको २१ बुँदे सुझाव

अर्थमन्त्री जनार्दन शर्मालाई भेटी संघले मौद्रिक नीतिमा समेटिनु पर्ने बिषयमा २१ बुँदे सुझाव दिएको...

इस्लामपुर बस्तीको कल्भर्ट निर्माण एसएसबीले राेक्यो

मोरङको विराटनगर महानगरपालिका-१७ स्थित इस्लामपुरमा नेपाली भूमिमा बन्दै गरेको नाला निर्माणमा अवरोध गरेको हो...

असार महिनाको सर्वोत्कृष्ट प्रहरीमा प्रहरी निरीक्षक तामाङ

अपराध अनुसन्धानमा कार्यरत प्रहरी निरीक्षक तामाङ असार महिनाको सर्वोत्कृष्ट प्रहरीको रुपमा घोषणा गरिएको प्रदेश...

मोटरसाइकल ठक्करबाट एकको मृत्यु, तीन घाइते

पैदल हिँडिरहेका दाहाललाई प्र१०१-०१२प५९९० नंको मोटरसाइकलले सोमबार साँझतिर ठक्कर दिएको थियो ।

मृगौला प्रत्यारोपण सेवा सुरु गर्ने नोबेलको तयारी

स्वास्थ्य सेवा बिभागको अङ्ग प्रत्यारोपण समन्वय समितिको सचिवालयले नोबेललाई मृगौला प्रत्यारोपणका लागि अनुमतिसमेत दिइसकेको...

विराटनगरमा एक पुरुष मृत फेला

उनको मृत्यु के/कसरी भएको हो ? भन्नेबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रदेश १ : जिल्ला अस्पतालमा उपकरण छ‚ नागरिकले सेवा पाउँदैनन्

अरुण तेस्रोले उपलब्ध गराएको संखुवासभा जिल्ला अस्पतालको भेन्टिलेटर पनि विगत २ वर्षदेखि संचालनमा आउन...

प्रदेश १ मा कृषिमा अनुदान: ५४ करोड किसानको हातमा पुगेको दाबी

विराटनगर । प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०७७/०७८ मा...

प्रदेश १ मा कोरोना संक्रमण एकैदिन दोब्बर

विराटनगर । प्रदेश १ मा कोरोनाको संक्रमणदर दोब्बरले बढेको छ । बिहीबार ३०९ जनामा...

के छ केयु र एमटियुबीचको सम्झौतामा ?

दुई विश्वबिद्यालयका बिचमा अनुसन्धान सम्बन्धि अनुभव आदान प्रदान गर्ने भन्ने सम्झौतामा उल्लेख भएको मनमोहन...

युवा लक्षित स्टार्टअप एन्ड इनोभेसन शुरु

विराटनगर । उद्योग संगठन मोरङले नयाँ व्यवसायिक सोच विचार तथा अवधारणा भएका युवाहरुलाई लक्षित...

धरानमा स्मार्ट बसपार्क बन्दै, यस्तो छ संरचना

त्यसका लागि धरान उपमहानगरपालिका र ठेकेदार कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

प्रदेश १ को नामाकरणमा देखिएको अन्योल: बोल्ने तर कार्यान्वयन नगर्ने

प्रदेशको राजधानी तोकिएको बेलामा नै प्रदेशको नाम ल्याउने भनिएको थियो तर विभिन्न कारण देखाउँदै...

स्थानीय तहमा विपदका आफ्नै समस्या

विराटनगर । सुनसरीको बराहक्षेत्र नागरपालिका सप्तकोशीको पीडा हरेक बर्ष झेल्ने स्थानीय तह हो ।...

नवजात शिशुको हत्या आरोपमा आमाबुबासहित चार पक्राउ

विराटनगर । मोरङको रंगेलीमा शिशु हत्याको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।...

द्वन्द्व पीडित भन्छन्- ६ वर्षमा आयोगले सिन्को भाँचेन

विराटनगर । सत्य निरुपण तथा मेलमिलाप आयोगलाई द्वन्द्व पीडितको नाममा केही काम नभएको आरोप...

उच्च अदालतमा कार्यरत महिला कर्मचारी मृतावस्थामा फेला

पराजुलीको मृत्यु कसरी र के कारणले मृत्यु भयो भन्ने अझै पुष्टि हुन सकेको छैन...

झापामा २५ वर्षीया युवतीको शव फेला

पूर्वपश्चिम राजमार्गको सुगम पेट्रोलपम्प उत्तरमा भाडामा बस्ने घर अगाडि उनको शव फेला परेको हो...

कांग्रेस महाअधिवेशन : जिल्लाहरुमा बर्खा बाधक हुने

विराटनगर । नेपाली कांग्रेसभित्र नेतृत्वको लागि चुनावी सरगर्मी शुरु भएको छ । दलभित्रको राजनीतिका...