अन्तरराष्ट्रिय

युक्रेनको बाँधमा भएका हमला कति खतरनाक ?

बाँध भत्किंदा ८० सहरका मानिस प्रभावित हुनसक्ने अनुमान छ ।

सुहागरात थियो, हृदयघातबाट दुलाहा-दुलहीको निधन !

यहाँ गत बिहीबार नवविवाहित जोडीको सुहागरातको दिनमा नै मृत्यु भएको छ ।

सुडानमा युद्धविरामका लागि दबाव

संयुक्त राज्य अमेरिका र साउदी अरबले सुडानका युद्धरत जनरलहरूबीच युद्धविराम वार्ताका लागि आइतबार पुनः...

ओडिशामा कसरी भयो यस शताब्दीकै सबैभन्दा खराब रेल दुर्घटना ?

घातक रेल दुर्घटनाका दोषीलाई कारबाही गर्ने प्रधानमन्त्री मोदीले बाचा गरेका हुन् ।

उडिशा रेल दुर्घटना : २ सय ६१ जनाको मृत्यु, नौ सयभन्दा बढी घाइते

उडिशा राज्यको बालासोरमा द्रुत गतिमा हुइँकिएका तीन वटा रेल एक आपसमा ठोक्किएर शुक्रबार बिहान...

भारतको सन् १९८१ यताकै सबैभन्दा खराब रेल दुर्घटना

मृतकको सङ्ख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन् ।

ओडिशा रेल दुर्घटनामा ज्यान गुमाउनेको संख्या २३८ पुग्यो (अपडेट)

हावडा-चेन्नई कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किएपछि दुर्घटना भएको छ ।

ओडिशामा भयानक रेल दुर्घटना : अहिलेसम्म २०७ जना मृत्यु, ९ सयभन्दा बढी घाइते

प्रत्यक्षदर्शीहरूका अनुसार पल्टिएका रेलका बग्गीले यात्रु थिचिएका थिए ।

स्टेजमै लडे अमेरिकी राष्ट्रपति बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेन मञ्चमै लडेका छन्।

शरणार्थीलाई अमेरिकी डलरमा नगद सहायता नदिने युएनको घोषणा

संयुक्त राष्ट्रसङ्घ ९युएन०ले लेबनानमा रहेका सिरियाली शरणार्थीलाई अमेरिकी डलरमा नगद सहायता नदिने घोषणा गरेको...

दक्षिण कोरियामा उडिरहेको जहाजको ढोका खुल्यो

दक्षिण कोरियामा शुक्रबार उडिरहेको एउटा जहाजको ढोका खुलेको छ।

जापानमा दुई प्रहरीसहित तीन जनाको हत्या

जापानमा बिहीबार एक जना आक्रमणकारीले दुई प्रहरीसहित तीन जनाको हत्या गरेका छन्।

भारत र अस्ट्रेलियाद्वारा आप्रवासन सम्झौताको घोषणा

मोदीले भारत र अष्ट्रेलियाको सम्बन्ध सुमधुर भइरहेको पनि बताएका छन् ।

युक्रेन सङ्कट समाधानका लागि भारतले ‘सक्दो प्रयास’ गर्छ : मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्दै युक्रेन सङ्कट समाधानका लागि...

चीनसँग ‘स्थिर’ सम्बन्ध चाहेको जी–७ नेताहरूको भनाइ

आर्थिक रूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी–सेभेन) का नेताहरूले एशिया–प्रशान्त क्षेत्रमा चीनले...

२००० रूपैयाँका नोट प्रतिबन्ध लगाउने भारतको घोषणा

भारतले २००० रूपैयाँको नोटलाई प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

अपहरणमा परेका ४० आप्रवासीको उद्धार

मेक्सिकोका अधिकारीहरूले बसमा यात्रा गर्ने क्रममा यसै हप्ता अपहरणमा परेका करिब ४० आप्रवासीको उद्धार...

कर्नाटक विधान सभामा कांग्रेसलाई स्पष्ट बहुमत, बीजेपी मुख्यमन्त्रीले दिए राजिनामा

कर्नाटकका मतदाताले कांग्रेसलाई स्पष्ट बहुमत दिएका छन् ।

भारतमा शक्तिशाली चक्रवात, नेपालमा असर पर्छ ?

बंगालको खाडीमा विकसित ‘मोखा’ चक्रवात अति शक्तिशाली बनेको हो ।

कर्नाटक निर्वाचन : काङ्ग्रेस तीन सीटमा बिजयी, १२९ मा अग्रता

कर्नाटक विधानसभा चुनावमा भारतीय काङग्रेस (काङ्ग्रेस–आई)ले तीन सिट जितेको छ भने अन्य १२९ सिटमा...

1 2 230 231