अन्तरराष्ट्रिय

इमरान खानमाथि गोली प्रहार

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ ।

पुल भाँचिदा ज्यान गुमाउनेको संख्या १४१ पुग्यो, ४७ जना बालबालिका, ९ जना पक्राउ

छठको समयमा मानिसहरुको ठूलो समूह जम्मा भइरहेका बेला पुल चुँडिएको थियो ।

एक्कासि पुल भत्किँदा ४०० जना नदीमा खसे, १४१ जनाको शव भेटियो

पुल भत्किँदा त्यहाँ चार सय बढी मानिस रहेको अनुमान गरिएको छ ।

विश्वव्यापी भोकमरीको जोखिम बढाउँदै रुस

रुसको यो कदमको अन्तर्राष्ट्रियरूपमा निन्दा भइरहेको छ ।

गुजरातमा पुल चुँडिदा मृत्यु हुनेको संख्या १३७ पुग्यो

पुल भत्किँदा त्यहाँ चार सय बढी मानिस रहेको अनुमान गरिएको छ ।

बोल्सोनारोलाई पराजित गर्दै लुला बने ब्राजिलको राष्ट्रपति

लुला दोस्रो पटक ब्राजिलको राष्ट्रपति निर्वाचित भएका हुन् ।

कोरियापछि कङ्गोमा अर्को भागदौड, आठ जनाको मृत्यु

प्रत्यक्षदर्शीका अनुसार ८० हजार सिट क्षमता भएको रङ्गशाला पूर्ण खचाखच भरिएको थियो ।

सोलमा भागदौड : १४९ जनाको मृत्यु‚ ७६ घाइते

दक्षिण कोरियाको राजधानी सोलमा भागदौड मच्चिदा १४९ जनाको मृत्यु भएको हो ।

विश्वकप नजिकिँदै गर्दा कतारमा ज्यादती किन ?

आप्रवासी कामदारलाई स्थानलाई खालि गर्न दबाब दिइएको छ ।

युरोपेली संघले पारित गर्‍यो पेट्रोल र डिजेल कार प्रतिबन्धको प्रस्ताव

युरोपले शून्य उत्सर्जन गतिशीलतामा परिवर्तनलाई अँगालेको छ ।

सभामुख पेलोसीका श्रीमानमाथि घरैमा सांघातिक आक्रमण

क्यालिफोर्नियास्थित घरमा पसेर कुटपिट गरिएको हो ।

फिलिपिन्स बाढी : मृत्तकको संख्या ४२ पुग्यो

काठमाडौं । फिलिपिन्समा बाढीका कारण ४२ जनाको मृत्यु भएको छ । भीषण वर्षासँगै आएको...

दोस्रो विश्वयुद्धपछिको सबैभन्दा खतरनाक दशकमा विश्व : पुटिन

उनले रुस-युक्रेन युद्धलाई नभई पश्चिमी देशलाई दोष दिएका छन् ।

२०३५ देखि युरोपमा पेट्रोल र डिजेलमा चल्ने कारमा प्रतिबन्ध

युरोपले शून्य उत्सर्जन गतिशीलतामा परिवर्तनलाई अँगालेको छ ।

मालिक बनेलगत्तै एलन मस्कले गरे ट्वीटरका सिइओसहित चार शीर्ष अधिकारी बर्खास्त

मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किन्ने सम्झौता गरेका थिए ।

इरानमा आतङ्कककारी हमलामा परी कम्तिमा तेह्रको मृत्यु

एजेन्सी । इरानको दक्षिणी सिराज सहरमा भएको आतङ्ककारी हमलामा परी कम्तीमा १३ जनाको ज्यान...

पुटिनले गरे परमाणु सैन्य अभ्यासको निरीक्षण

काठमाडौं । युक्रेनमा भएको आक्रमणपछि पहिलो पटक रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी रणनीतिक आणविक...

बंगलादेशमा आएको आँधीबाट २८ जनाको मृत्यु, लाखौं प्रभावित

आँधीका कारण बङ्गलादेशका लाखौँ व्यक्ति बिजुली सेवाविहीन भएका छन् ।

अमेरिकी निर्वाचनमा दुई नेपाली उम्मेदवार

अमेरिकामा आप्रवासनको जीवन बिताउन निकै चुनौतीपूर्ण छ ।

ऋषि सुनक बेलायतको प्रधानमन्त्रीमा नियुक्त

काठमाडौँ । ऋषि सुनक बेलायतको प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राजा चार्ल्स तृतीयले कन्जरभेटिभ...