अन्तरराष्ट्रिय

किमले लगाए लकडाउन

श्वासप्रश्वासका बिरामी बढेपछि राजधानी प्योङ्याङमा लकडाउन गरिएको छ ।

अमेरिकाले युक्रेनलाई दिनेभयो शक्तिशाली युद्ध ट्यांक

रूसले युक्रेनमा आक्रमण थालेको आउँदो महिना एक वर्ष पुग्दैछ ।

जो बाइडेनको घरमा एफबीआईको छापा, गोप्य कागजात बरामद

अमेरिकाका राष्ट्रपति जो बाइडनको निवासमा एफबीआईले छापा मारेको छ ।

७२ वर्षीया महिलामाथि मध्य आकाश पिसाब प्रकरण : चालीस लाख जरिवाना

एजेन्सी । भारतको नागरिक उड्डयन प्राधिकरणले मदिराले मातेका एकजना यात्रीले ७२ वर्षीया महिलामाथि मध्य...

सिड्नीमा पाँच हजार डलर पुरस्कार राशी भएको ‘एक्सर्पट कप फुटबल’ आयोजना हुने

यहि जनवरी २२ तारिक देखि सिड्नीको अर्वनस्थीत वेब्स एभिन्यूमा एक्सपर्ट कप फुटबल प्रतियोगिता आयोजना...

मेसी र रोनाल्डोबीचको खेल उद्घाटन गरेका अमिताभ बच्चन भने- ‘पिएसजीविरूद्धको रियाद सिजन अद्‍भुत’

बच्चनले पिएसजीविरूद्धको रियाद सिजन अद्‍भुत रहेको प्रतिक्रिया दिएका छन् ।

किन केही मानिसहरू सधैँ नै ढिलो मात्र हुन्छन् ?

ढिलो गर्ने मानिसहरू अशिष्ट र अल्छी होइनन् ।

हेलिकप्टर दुर्घटनमा युक्रेनका गृहमन्त्रीसहित सोह्र जनाको मृत्यु

एजेन्सी । राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकप्टर दुर्घटनमा परी...

पोखरा विमान दुर्घटना: कोरियाली बाबुछोराको निधन

बाबुछोरा नै सेतीमा विलीन भए ।

डब्लूएचओले माग्यो चीनसँग कोभिडको तथ्यांक

त्यहाँ एक महिनामा कोभिडजन्य समस्याबाट ६० हजारको मृत्यु भएको बताइन्छ ।

सबैभन्दा धेरै सम्पत्ति गुमाउनेमा मस्कको कीर्तिमान

सबैभन्दा धेरै व्यक्तिगत सम्पत्ति गुमाएर नयाँ विश्व कीर्तिमान राखेका हुन् ।

मेरो नामै लिन निषेध गरिएकाे ठाउँमा उभिएर बाेल्न पाउँदा नयाँ अनुभूति भयो : सीके राउत

जनमत पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता डा. चन्द्रकान्त राउत (सीके राउत) ले आफूलाई...

श्रीमतीले डिभोर्स मागेपछि सात जनाको हत्यापछि आत्महत्या

पाँच छोराछोरी, सासु र श्रीमतीलाई गोली हत्या गरेपछि आत्महत्या गरेका हुन् ।

गर्भवती सांसदलाई पेटमा लात हान्ने सांसदलाई ६ महिना जेल

उनले बच्चा गुमाउने डर बढेको थियो ।

ब्राजिलमा तेस्रो कार्यकालका लागि सत्तामा फर्किए लुला

यसअघि उनी सन् २००३ देखि २०१० को बीचमा पनि राष्ट्रपति बनेका थिए ।

नयाँ वर्ष २०२३ लाई विश्‍वभर भव्‍य स्वागत

आज विश्वभर एकआपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदैछ ।

उत्तर कोरियाले गर्‍यो व्यालिस्टिक मिसाइल प्रहार

नेता किम जोङ उनले सन् २०२२ मा कीर्तिमानी गतिमा क्षेप्यास्त्र प्रहार गरे ।

कार दुर्घटनामा भारतीय क्रिकेटर ऋषभ पन्त गम्भीर

भारतीय क्रिकेटर ऋषभ पन्त सवार कार दुर्घटनामा परेको छ ।

भारतीय प्रधानमन्त्री मोदीलाई मातृ शोक

मोदीकी आमा हीराबेनको सय बर्षको उमेरमा निधन भएको हो ।

विहारमा इँटाभट्टा विष्फोट नौ जना मारिए

नयाँदिल्ली । पूर्वीभारतको विहार राज्यस्थित इँटाभट्टामा विष्फोट हुँदा भट्टाका मालिकसहित नौ जना मजदुरको मृत्यु...