चुनाव विशेष

निर्वाचन आयोगद्वारा जलपानकाे आयाेजना (तस्बिरहरू)

काठमाडाैँ ।  निर्वाचन आयोगले सुव्यवस्थित र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी...

समानुपातिक सांसदले बुझे प्रमाणपत्र (तस्बिरहरु)

प्रतिनिधि सभा तथा प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका सांसदहरुले प्रमाणपत्र पाएका छन् ।

गण्डकीमा २४ दल र १५० उम्मेदवारको धरौटी जफत

पुरुष १ सय २५ र महिला २५ गरी १५० जनाले धरौटी गुमाएका हुन् ।

आयोग द्वारा सात वटै प्रदेश प्रमुखसमक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन प्रस्तुत

काठमाडौँ । निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहितको...

निर्वाचन आयोगले ४ पुसमा जलपान कार्यक्रम आयोजना गर्ने

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएका अवसरमा जलपान...

निर्वाचन आयोगले प्रधामन्त्रीलाई बुझायो परिणामसहितकाे प्रतिवेदन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष निर्वाचन आयोगका पदधिकारीहरुले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन...

संसदमा अपाङ्गता भएका व्यक्तिको सङ्ख्या न्यून

काठमाडौं। मुलुकका लागि कानुन निर्माण गर्ने संसदमा अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्वका विषयमा प्रमुख राजनीतिक...

कर्णाली प्रदेश सभा : समानुपातिकतर्फ १५ महिला र एक पुरुष निर्वाचित

सुर्खेत । कर्णाली प्रदेश सभाका लागि १६ जना समानुपातिक सांसद निर्वाचित भएका छन् ।...

यसपटक पनि बाजुराले पायो पाँच सांसद

थप दुई जना सांसद थपिएसँगै बाजुरामा सांसदको सङ्ख्या पाँच पुगेको छ ।

राष्ट्रपतिले कहिले गर्लिन् नयाँ सरकार गठन आह्वान ?

नयाँ सरकार गठनको औपचारिक बाटो पनि खुलेको छ ।

धनुषा ४ मा पुनः मतगणना माग गर्दै कांग्रेस उम्मेदवार यादवद्वारा सर्वोच्चमा रिट

काठमाडौँ । धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ का नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले...

विदेशमा रहेका नेपालीहरूले भोट हाल्न पाउने कानुन बन्छ : थपलिया

काठमाडौँ । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरूको मताधिकार दिन कानुन बनाउने प्रतिबद्धता जनाएको छ...

एकनाथ ढकाल एमालेबाट सांसद बन्नु नैतिकतासँग मात्रै जोडिन्छ : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले एउटा दलको अध्यक्ष अर्को दलबाट सांसद बन्नुलाई नैतिकताको विषय भएको...

मंसिर ४ मा भएको निर्वाचनको अन्तिम परिणाम घाेषणा (पूर्णपाठ)

काठमाडौँ । निर्वाचन आयोगले ४ मंसिरमा सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको...

एमालेले सच्यायाे समानुपातिकतर्फको त्रुटि

निर्वाचन आयोगले चुनावको अन्तिम नतिजा आज सार्वजनिक गर्नेछ ।

आम निर्वाचन : आयोगले आज अन्तिम नतिजा घोषणा गर्ने

निर्वाचनको सबै प्रक्रिया सकिएसँगै आयोगले अन्तिम नतिजा घोषणा गर्न लागेको हो ।

गण्डकीमा एमालेबाट समानुपातिक सांसद २ जिल्लाका मात्रै, कांग्रेसले दिदी बहिनीलाई नै सांसद बनायो

पोखरा । प्रदेश सभाको ६ निर्वाचन क्षेत्र रहेको कास्की र ४ निर्वाचन क्षेत्र रहेको...

समानुपातिक सांसदको सूची सार्वजनिक गर्ने तयारी, पाँचवटा प्रदेशको सूचीमा समस्या

काठमाडौँ । निर्वाचन आयोगको कार्यालयले समानुपातिक सांसदहरूको सूची आज सार्वजनिक गर्ने तयारी गरेको छ...

सुशील कोइरालाले पाएका थिए त्यो बेला एमालेको समर्थन

एमाले प्रतिपक्षमा बस्ने बताइरहेको छ । धेरै दलहरु मिलेर सरकार गठन गर्दा स्थिर सरकार...

यी हुन् कर्णालीबाट प्रतिनिधि सभाका समानुपातिक सांसद 

कर्णाली प्रदेशबाट ७ जना सांसद समानुपातिकको अन्तिम बन्दसूचीमा परेका छन् ।