अरनिको, सुमना र गणेश बने रवि लामिछानेको पार्टीको केन्द्रीय सदस्य

काठमाडौँ । वातावरणविद् डा. अरनिको पाँडे, महिला उद्यमी सुमना श्रेष्ठ र वातावरण विज्ञानका विद्यार्थी गणेश कार्की रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । उनी पार्टीका केन्द्रीय सदस्य बनेका हुन् ।

पाँडे प्रतिनिधिसभा सदस्यमा ललितपुर क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेर चुनावी तयारीमा जुटेका थिए । पाँडे हिमालय क्षेको वायु प्रदूषण, जलवायु र दीगो विकासका विज्ञ समेत मानिन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *