प्रधानमन्त्रीले पनि गराए स्वाब संकलन

आगामी वैशाख २७ गते प्रधानमन्त्री ओलीले संसद्बाट विश्वासको मत लिँदैछन् ।

पत्रकारलाई सञ्चारमन्त्रीको आग्रह : आफ्नो दुःखबारे पनि लेख्नुस्, सम्बोधन हुन्छ

तर, अब पत्रकार पनि क्वालिफाइड हुनु जरुरी छ ।

बादलले पनि गराए उम्मेदवारी दर्ता

बादलविरुद्ध विपक्षी एमालेकै खिमलाल देवकोटाले चुनाव लड्दैछन् ।

विपक्षी गठबन्धनका तर्फबाट देवकोटाले गराए उम्मेदवारी दर्ता

योसँगै देवकोटा–बादलबीच पक्का भिडन्त हुने भएको छ ।

बादल नै बने उम्मेदवार, होलिकोप्टरमार्फत उडे हेटौंडा

उपनिर्वाचनका लागि शुक्रबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ ।

नेपालको प्रष्टोक्ति– ओलीसँग कुनै सहमति भएको छैन

नेपालले बाहिर समाचारमा आएजस्तो ओलीसँग कुनै सहमति नभएको बताएका हुन् ।

एमाले स्थायी कमिटी बैठक बस्दै, विपक्षी एमालेविरुद्धको कारबाही फिर्ताको सम्भावना

बादलले ‘हार्ने चुनाव नलड्ने’ भनि भनेका थिए ।

केपी र पीएसबारे टुङ्गो एकैदिन

सरकार रहन्छ वा रहँदैन भन्ने विषयको निर्क्यौल हेर्न बाँकी छ ।

कांग्रेस संसदीय दलको बैठक बस्दै, यी हुन् एजेण्डा

यता विपक्षी एमालेका नेताहरुले भने सामूहिक राजीनामा दिने बताइरहेका छन् ।

गण्डकी प्रदेश : मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा २७ गते मतदान

यता स्वतन्त्र सांसद गुरुङले भने एमालेलाई नै समर्थन गर्ने बताइसकेका छन् ।

प्रेमध्वजसँगै अस्तायो स्वर्णिम स्वरको युग…

गायक तथा संगीतकार प्रेमध्वज प्रधानप्रति शब्द श्रद्धाञ्जली ।

रहेनन् गायक प्रेमध्वज प्रधान

प्रधानले भारतीय गायक तथा गायिकाहरुसँग पनि थुप्रै गीतहरु गाएका छन् ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री ओलीले आउँदो २७ गते सदनबाट विश्वासको मत लिँदैछन् ।

४ सांसद र २ कर्मचारीलाई कोरोना पुष्टि

यस्तै, सचिवालयका दुई कर्मचारीलाई पनि कोभिड पुष्टि भएको छ ।

बैठकलगत्तै ओली पुगे शीतल निवास

यो विषयमा हामी विभिन्न दलहरुसँग पनि चरणबद्ध रुपमा छलफल गर्नेछौँ ।

प्रधानमन्त्रीले विश्वासको मत लिनेगरी अघि बढ्छौँ : एमाले

यसमा अन्य दलहरुसँग विभिन्न चरणमा छलफल गर्नेबारे बैठकमा छलफल भयो ।

एमाले स्थायी कमिटी बैठक बस्दै, के हो एजेण्डा ?

साथीहरु आउँदै हुनुहुन्छ, हामी बस्छौँ ।

विश्वासको मत दिनुस् : ओली, दिन सक्दैनौँ : देउवा

प्रधानमन्त्री ओलीले वैशाख २७ गते सदनबाट विश्वासको मत लिँदैछन् ।

एमाले नेताको भनाइ– ‘सामूहिक राजीनामा दिँदैनौँ, फ्लोर क्रस गर्छौँ’

हामी सामूहिक राजीनामा दिने पक्षमा छैनौँ र दिँदैनौँ पनि ।

प्रधानमन्त्री पुगे देउवा निवास

देउवाका स्वकीय सचिव भानु देउवाकाअनुसार प्रधानमन्त्री भेटका लागि बुढानीलकण्ठ पुगेका हुन् ।

1 2 127 128 129 222 223