राप्रपा प्रवेश गर्दै रवीन्द्रले भने- ‘पार्टी दह्राे बनाउन आएकाे हुँ, कुनैखाले बखेडा झिक्दिनँ’

काठमाडाैँ । रवीन्द्र मिश्रले आफू पार्टी दह्राे बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टीमा आएकाे बताएका छन्...

विवेकशील साझा पार्टी सानाे पीडाले छाडिनँ : रवीन्द्र मिश्र

काठमाडाैँ । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले आफूले ठूलाे पीडाका साथ पार्टी छाडेकाे...

राजेन्द्र लिङ्देन र रवीन्द्र मिश्रबीच भयाे पार्टी एकता !

त्यस्तै प्रदेश र अन्य तहको समितिको समायोजन गर्नका लागि ४ सदस्यीय कार्यदल बनाइएको छ...

राजेन्द्र-रवीन्द्र अगाडि राखेर पशुपतिले भने- ‘यसपटककाे चुनावबाट ठूला दलका ब्रम्हलूट अन्त्य गर्छाैँ’

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबराले यसपटककाे चुनावबाट ठूला...

राजेन्द्र भन्छन्- ‘रवीन्द्र नेपाली राजनीतिकाे एउटा महत्त्वपूर्ण नाम हाे, उहाँ आउने कुराले हर्षित छु’

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र बुधबार (आज) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा समाहित...

यायाेक्खाकाे अध्यक्षमा जीवन र महासचिवमा भीम

काठमाडाैँ । किरात राई समुदायकाे सर्वाेच्च सामाजिक संस्था किरात राई यायाेक्खा (किराया) काे अध्यक्षमा...

बंगलादेशविरुद्ध नेपालकाे दुई गाेल !

उनले खेलको १८औं मिनेट र २७ औं मिनेटमा गाेल गरे ।

सरकारकाे मुख ताक्नबाहेक अरु के आउँछ हामीलाई ?

त्यसकारण समयमै हामीहरू होसियार भएर काम गर्न सिकौँ ।

मुख्यमन्त्री शाहीले गरे नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफ्री अनावरण

ट्रफ्री अनावरण गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले हिजोका दिनमा कर्णालीलाई हरेक क्षेत्रमा विकट भनी...

पर्यटन दिवसमा भरतपुरमा महानगरको साइकल यात्रा

४३औं विश्व पर्यटन दिवसको अवसरमा भरतपुर महानगरले साइकल यात्रा गरेको छ ।

आफ्नाे अन्तिम इच्छा ‘चक्रसंवर पाैबा’बारे अस्पतालकाे बेडबाटै बाेले शताब्दी पुरुष (भिडिओसहित)

शताब्दी पुरुष सत्यमाेहन जाेशी अहिले ललितपुरकाे किष्ट अस्पतालमा उपचाररत छन् ।

निर्णय प्रक्रियामा सम्पूर्ण नेतागणहरू हुनुहुन्छ, कांग्रेसमा दाेस्राे पक्ष छैन : प्रवक्ता महत

काठमाडाैँ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कांग्रेसमा दाेस्राे पक्ष नै नभएकाे बताएका छन्...

कांग्रेस भन्छ- नागरिकता विधेयक निर्वाचनका बेला बहसकाे विषय बन्छ (भिडिओसहित)

सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले ४ मंसिरमा हुने प्रतिनिधि सभाले लाेकतन्त्रलाई थप...

राप्रपा र रवीन्द्र मिश्रबिच पार्टी एकता हुँदै

काठमाडाैँ । राजेन्द्र लिङ्देन नेतृत्वकाे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष...

अड्केकाे अड्क्यै गठबन्धनकाे ‘हलाे’ !

सत्ता गठबन्धनकाे सिट बाँडफाँटकाे विषय 'रमिता' बनेकाे छ ।

प्रदेश नं. १ को प्रज्ञा प्रतिष्ठानको व्यवस्था गर्न बनेको ऐन विवादमा, लेखक-कलाकारले स्वीकारेनन्

प्रदेश नं. १ सरकारले गत भदौ २७ गते प्रदेश प्रज्ञा प्रतिष्ठानको व्यवस्था गर्न बनेको...