बंगलादेशविरुद्ध नेपालकाे दुई गाेल !

काठमाडाैँ । मैत्रिपूर्ण फुटबलमा नेपालले बंगलादेशविरुद्ध अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चलिरहेको खेलमा नेपालले दोस्रो गोल गरेको हो । दुवै गाेल अञ्जन विष्टले गरेका हुन् ।

उनले खेलको १८औं मिनेट र २७ औं मिनेटमा गाेल गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *