राजेन्द्र-रवीन्द्र अगाडि राखेर पशुपतिले भने- ‘यसपटककाे चुनावबाट ठूला दलका ब्रम्हलूट अन्त्य गर्छाैँ’
२०७९ असोज १२ गते

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबराले यसपटककाे चुनावबाट ठूला दलकाे ब्रम्मलूट अन्त्य गर्ने बताएका छन् । बुधबार राष्ट्रिय सभागृहमा आयाेजित पार्टी एकता सभालाई सम्बाेधन गर्दै उनले भने, ‘यसपटककाे चुनाव चुनावमात्रै हाेइन, हामी पटककाे चुनावबाट ठूला दलका नेता ब्रम्हलूटकाे अन्त्य गर्छाैँ ।’
उनले रवीन्द्र मिश्रलाई पार्टीमा स्वागत गर्न पाउँदा धेरै खुसी लागेकाे बताए ।
२०७९ असोज १२ गते
प्रतिक्रिया
सम्बन्धित








