मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

कांग्रेसले बोलायो संसदीय दलको बैठक, के हुन् एजेण्डा ?

संसद् पुनःस्थापनापछि नयाँ सरकार निर्माणको गृहकार्य भइरहेकाले कांग्रेस संसदीय दलको बैठकलाई महत्वका साथ हेरिएको छ ।

दृष्टि संवाद ‘शो’मा चलाउँदै सृष्टि

काठमाडौं । मोटिभेसनल स्पिकरको रुपमा चर्चा कमाएकी ‘ब्लाइण्ड रक्स्’ सृष्टि केसी टेलिभिजन प्रस्तोताको रुपमा उदाउने भएकी छन् । मर्यादा…

सरकार र विप्लव समूहबीचको वार्ता सकियो

वार्ताका क्रममा विप्लव समूहले आफूमाथि लगाइएको प्रतिबन्ध फुकुवा हुनुपर्ने, नियन्त्रित आफ्नो नेता कार्यकर्ताहरु रिहा हुनुपर्नेलगायतका माग…

‘अहिले हटाए हटाओस्, आउँदो चुनावमा दुईतिहाइका साथ सिंहदरबार फर्किन्छु’

राम्ररी संसद् अगाडि बढाउन खोज्ने मेरो काम हो । संसद्मा सरकारको भूमिका हुन्छ । अरुको होइन ।

सरकार र विप्लवबीच वार्ता हुनु सकारात्मक : रिजाल

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपकाका नेता विष्णु रिजालले सरकार र विप्लवबीचको वार्ता परिणाममुखी…