१४ गतेभित्र समानुपातिक बन्द सूची सच्याइसक्न दलहरूलाई निर्वाचन आयोगको पत्र

यसअनुसार प्रतिनिधि सभामा १ सय १० र प्रदेश सभामा २ सय २० सांसद समानुपातिकबाट...

मनास्लु हिमपहिरो अपडेट : फसेका २ जनाको उद्धार

पोखरा । गोरखाको मनास्लु हिमालमा सोमबार बिहान झरेको हिमपहिरोमा बेपत्तामध्ये २ जनाको उद्धार गरिएको...

सहकारीलाई उत्पादनसँग जोड्न आग्रह

चितवन । भरतपुर महानगरका नगर उपप्रमुख चित्रसेन अधिकारीले सहकारीलाई उत्पादनसँग जोड्न आग्रह गरेका छन्...

पोखराको विन्ध्यावासिनीमा शुरू भयो नवदुर्गा महोत्सव

पोखराको विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव शुरू भएको छ ।

मनास्लु हिमपहिराेमा एकजनाकाे शव भेटियाे

काठमाडाैँ । मनास्लु हिमाल आराेहणका क्रममा बेपत्ता भएकामध्येका एकजनाकाे शव भेटिएकाे छ । मृत्यु...

छोराले घरबाट निकालेपछि ७० वर्षीया गुणमैयाका सहारा बनेका छन्- बाख्राहरू !

म बाख्रा पालिरहेकाे छु, बाख्राले मलाई पालिरहेको छ ।

मनास्लु आराेहणका क्रममा ५ आराेही बेपत्ता, खाेजी कार्य जारी

काठमाडाैँ । मनास्लु हिमाल आरोहणका लागि गएका पाँच जना नेपाली आरोही बेपत्ता भएका छन् । जिल्ला...

‘प्रचण्डले नै पार्टीमा नरहँदा पनि हुन्छ भनेपछि बाहिरिएँ’

प्रदेश तथा जिल्लाका नेताहरूले सामूहिक राजीनामा दिएर धनकुटामा माओवादी केन्द्र नरहेकाे सन्देश दिए ।

राष्ट्रिय सभा अध्यक्षलाई निर्वाचन आयाेगकाे जवाफ- ‘संसद्काे कार्यावधि आयाेगले हाेइन, संविधानले निश्चित गर्ने हाे’

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई निर्वाचन आयाेगले जवाफ लेखेकाे छ ।

नागरिकता विधेयक : राष्ट्रपतिका नाममा कारण देखाउ आदेश जारी

काठमाडाैँ । नागरिकता विधेयक प्रमाणीकरण नगरेको सन्दर्भमा सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीका नाममा कारण...

व्याकुल माइलालाई सरकारले मासिक ५० हजार दिने

यस्तै बैठकले संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहको लागि एकजना नर्स...

राष्ट्रपति र प्रधानमन्त्रीको हटाएर स्वास्थ्यमन्त्रीले राखे प्रदेश प्रमुख र मुख्यमन्त्रीकाे तस्बिर !

संघीयतामा गएपछि प्रदेशका मुख्यमन्त्री कार्यकारी भएकाले उनैकाे तस्बिर राखेकाे भनाइ मन्त्री यादवकाे छ ।

निर्वाचन आयाेगलाई राष्ट्रिय सभा अध्यक्षकाे पत्र, साेधे- प्रतिनिधि सभाका पदाधिकारीकाे कार्यावधि कहिलेसम्म हाे ?

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्वाचन आयाेगलाई पत्र पठाएका छन् ।

चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश...

भरतपुरका सडकमा स्मार्ट लाइट, महानगर प्रमुख रेनु दाहालद्वारा उद्घाटन

भरतपुरमा स्मार्ट लाइट जडान कार्य सकिएको छ ।

बालसखासँग रमाउँदै कमल थापा

हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापा पछिल्लो समय गृहजिल्ला मकवानपुरमा केन्द्रित छन् । यसक्रममा...

प्रचण्डलाई चितवनका माछा किसानकाे चेतावनी- ‘आयातित माछा रोक्नूस्, नत्र आन्दोलित हुन्छौँ’

चितवनका माछा उत्पादक किसान तथा व्यवसायीहरू यतिबेला चितवनको पूर्व-पश्चिम राजमार्ग र काठमाडौँ जाने सडक...

नगरपालिकामा विद्यार्थीहरूकाे आक्रमण : प्रहरीसँग झडप, ५ प्रहरी र दर्जनौं विद्यार्थी घाइते (भिडिओसहित)

रौतहटको बौधिमाई नगरपालिकामा विद्यार्थीहरुको समूहले आक्रमण गर्दा ठूलो क्षति पुगेको छ ।

‘साम्स् कप–२०७९’ को उपाधी सैनिक आवासीयलाई

सुर्खेत । सुर्खेतको सैनिक आवासीय महाविद्यालयले आयोजना गरेको ‘साम्स् कप–२०७९’ शनिबार सम्पन्न भएको छ...

राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकीले पठायो उम्मेदवारकाे सूची

पोखरा । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी...