मनास्लु हिमपहिराेमा एकजनाकाे शव भेटियाे

काठमाडाैँ । मनास्लु हिमाल आराेहणका क्रममा बेपत्ता भएकामध्येका एकजनाकाे शव भेटिएकाे छ । मृत्यु हुनेमा सतुरी एक्स्पिडिशन प्रालिका आरोहण सहयोगी अनुप राई रहेकाे जनाइएकाे छ ।

प्रहरीकाअनुसार बिहान ११ बजे मनास्लु हिमाल आराेहण गर्नेक्रममा ५ जनाकाे आराेहण टाेली हिमपहिराेमा परेकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *