लुम्बिनी प्रदेशका सांसद डाँगीले दिए राजीनामा

मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति प्रक्रियामा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएको बताइएको छ ।

मुख्यमन्त्री गुरुङलाई कोरोना पुष्टि, कन्ट्याक्ट ट्रेसिङ्गमा तानिए नेताहरु

संक्रमित मुख्यमन्त्री गुरुङ होम आइसोलेसन बसेका छन् ।

ओलीइङ्गित झाँक्रीको आक्रोश– ‘हामी त डुब्छौँ नै, तिमीलाई पनि लिएरै डुब्छौँ’

हामी सत्यानाश हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ ।

प्रचण्डले भेटे नेपाल र यादवलाई

यसअघि नै सरकारबाट बाहिरिएको माओवादीले समर्थन भने कायमै राखेको थियो ।

माओवादीले फिर्ता लियो सरकारको समर्थन [पत्र/भिडिओसहित]

माओवादीका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई पत्र बुझाएका छन् ।

सभामुख र सांसदले गराए स्वाब संकलन (तस्बिरहरु)

आगामी वैशाख २७ गतेबाट संसद्को अधिवेशन शुरु हुँदैछ ।

सरकारको समर्थन फिर्ताको पत्र बुझाउँदै माओवादी

ओलीले आगामी वैशाख २७ गते सदनबाट विश्वासको मत लिने निर्णय गरेका छन् ।

विश्वासको मत लिन नसके राजीनामा दिने प्रधानमन्त्रीको मनस्थिति

उहाँ प्रधानमन्त्रीकै रुपमा रहिरहनुहुन्छ ।

निषेधाज्ञा थप कडाइ गर्छौँ : प्रधानमन्त्री [पूर्णपाठ]

नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको भन्दै त्यसका लागि सरकारको सबै संयन्त्र परिचालित...

लुम्बिनी प्रदेश : सरकारविरुद्ध अदालत जाने विपक्षी दलको तयारी

खानकाअनुसार डीआइजी धानुक आफैं संलग्न भएर महिला सांसदलाई दुर्व्यवहार गरेका थिए ।

श्रीवास्तव र शाही पुनः मुख्यमन्त्रीतिरै

यद्यपि उनीहरुले आफूलाई स्वतन्त्र राजनीतिक समूहबाट आएको बताउँदै आएका थिए ।

राष्ट्रिय जनगणना स्थगित

हरेक १० वर्षमा हुँदै आएको राष्ट्रिय जनगणना आगामी जेठ २५ देखि असार ८ सम्म...

‘लुम्बिनीमा जसपाका मन्त्रीहरु यथावत् रहनुहुन्छ’

यो जटिलताको व्याख्या र निरुपणको जिम्मा ढिलोचाँडो अदालतमा पुग्नेछ भन्ने अनुमान गर्न सकिन्छ ।

प्रधानमन्त्रीले विश्वासको मत लिने

माओवादी नेता कूलप्रसाद केसीले ४२ सांसदको हस्ताक्षरसहित आफूले मुख्यमन्त्रीको दाबी पेश गरेका छन् ।

४२ सांसदको हस्ताक्षरसहित लुम्बिनीको मुख्यमन्त्रीमा केसीको दाबी (हस्ताक्षरसहित)

विमलाकुमारी खत्री माओवादी केन्द्रतिर लागेपछि एमालेको पक्षमा ४० सांसद मात्रै भएका छन् ।

वर्तमान राजनीतिक खिचातानी हेर्न नसकेर राजीनामा दिएँ : सांसद पाण्डेय

८७ सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रका २ र जसपाका ४ सांसद कारबाहीमा परेसँगै ८१...

लुम्बिनी प्रदेश सभा सदस्य पाण्डेयद्वारा राजीनामा

यद्यपि उनी, बहुमत दलकै नेताको हैसियतमा मुख्यमन्त्रीमा नियुक्ति भइसकेका छन् ।

शंकर पोखरेलसँग बहुमत नभएको दाबी, ४० सांसदद्वारा प्रदेश प्रमुखलाई निवेदन

सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादीबीच भएको एकतालाई पूर्ववत् अवस्थामै फर्काइदिएपछि निर्वाचन आयोगले उपनिर्वाचनबाट...

लुम्बिनी प्रदेश सभा सदस्य खत्री माओवादीमा प्रवेश, गुम्यो एमालेको बहुमत

दाङ ३ (ख) बाट निर्वाचित खत्रीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् ।

मुख्यमन्त्रीमा पोखरेल नै सिफारिस, आजै सपथ ग्रहणको तयारी

यसअघि एमाले र जसपाको संयुक्त सरकार थियो ।

1 2 128 129 130 222 223