लुम्बिनी प्रदेश सभा अधिवेशन अन्त्य गर्न सिफारिस

तर, बैठक नबसी नै अधिवेशन अन्त्यको सिफारिस गरिएको हो ।

मन्त्रिपरिषद् बैठक बस्दै, के हो एजेण्डा ?

सिफारिस मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेपछि मात्रै लागू हुन्छ ।

फुटको डिलमा जसपा, एक वर्षमै धर्मरायो एकता

एकता हुँदा बराबरी हैसियतमा भएपनि पछि राजपका नेताहरु प्रायः जसपामा आउनुभयो ।

झलनाथ खनाललाई कोरोना संक्रमण

सचिवालयकाअनुसार नेता खनालको स्वास्थ्य सामान्य छ ।

चितवनलाई पराजित गर्दै धनगढी शीर्ष स्थानमा

चितवनले पहिलो खेलमा ललितपुरसँग १–१ गोलको बराबरी खेलेको थियो ।

ऊ एक मजदुर !

कसैको श्रम शोषण गरेर मोटाएको छैन, बगाएर पसिना र गरेर श्रम बाँचेको छु, ऊ...

धनगढी र चितवनबीच रोमाञ्चक खेल (तस्बिरहरु)

दोस्रो खेलमा चितवनले बुटवलसँग २–२ को बराबरी खेलेको थियो ।

भारतबाट फर्किनेलाई अष्ट्रेलियामा ५ वर्ष जेल र ६६ हजार डलर जरिवाना !

भारतमा सङ्क्रमणदर बढेसँगै धेरै देशले भारतसँगको उडान बन्द गरेका छन् ।

२४ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

जिल्लामा दोस्रो लहरको सङ्क्रमणपछि १८८ मा सङ्क्रमण पुष्टि भइसकेको छ भने एक जनाको मृत्यु...

भारतबाट अमेरिका र अष्ट्रेलिया आउन प्रतिबन्ध

अष्ट्रेलियाले त आदेश नमान्नेलाई पाँच बर्षसम्म जेल सजाय हुने व्यवस्था गरिएको घोषणा गरेको छ...

मजदुर, दिवस र मजदुरी ! (तस्बिरहरु)

मजदुर दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा प्रत्येक मजदुरको ज्याला १५ हजार पुर्याउने...

रुपन्देहीमा कोरोना संक्रमितले गरे आत्महत्या

अस्पतालमा हाल ९ जना संक्रमित उपचाररत छन् ।

विप्लवको पार्टी चिरा– धमलाको नेतृत्वमा जन–समाजवादी मञ्च गठन

पार्टीभित्र सरकारसँग तीन बुँदे सहमति भएयता खटपट पर्दै आएको थियो ।

विराटनगर र झापामा निषेधाज्ञा जारी

पहिलो चरणमा यो निषेधाज्ञा शनिवार राति १२ बजेदेखि ७ दिनको लागि लागू गरिएको मोरङ...

आयोगले तोक्यो राष्ट्रिय सभा उपनिर्वाचन मतदान केन्द्र

राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम २३ को उपनियम (३) बमोजिम हेटौंडा...

कांग्रेसले कोभिडविरुद्ध देशव्यापी सचेतना अभियान चलाउने

कांग्रेसले निषेधाज्ञाका कारण आर्थिक समस्यामा परेकालाई सहयोग अभियान संचालन गर्नेसमेत उनले जानकारी दिए ।

‘एमसीसीलाई जोडेर कुनै सम्झौता भएको छैन’ (भिडिओसहित)

यो बाहिरी फिँजाइएको अफवाह मात्रै हो ।

सांसद पदमुक्त गर्ने निर्णयविरुद्ध ठाकुर आयोगमा

दर्ता भएको पत्रमार्फत ठाकुरले २०७७ पुस ७ गतेपछि जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक...

लुम्बिनी प्रदेश : पदमुक्त भएका सांसद अदालत जाने

यता अध्यक्ष महन्थ ठाकुरले सांसदहरु पदमुक्त नभएको भन्दै प्रदेश सभाका सभामुखलाई पत्र पठाएका छन्...

1 2 129 130 131 222 223