झलनाथ खनाललाई कोरोना संक्रमण

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना सक्रमण भएको छ ।

उनको निजी सचिवालयले दिएको जानकारीअनुसार संक्रमणपछि नेता खनाल भर्निक अस्पताल भर्ना भएका छन् ।

सचिवालयकाअनुसार नेता खनालको स्वास्थ्य सामान्य छ ।

प्रतिक्रिया