१५ मिनेटपछि विश्वासको मत लिँदै प्रधानमन्त्री

सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीले विश्वासको मत लिनेगरी अबको १५ मिनेटपछि दोस्रो बैठक डाकेका छन्...

नेपाल–खनालले नयाँ पार्टी बनाए सामेल हुन्छु : बामदेव

४० प्रतिशत समर्थनसहित वा त्यसबाहेकको अवस्थामा पनि पार्टी विभाजन गरे आफू त्यो पार्टीमा सामेल...

ओलीले विश्वासको मत नपाउने ‘निश्चित’, अब के के छन् सम्भावना ?

अब देश कुन राजनीतिक विकल्पमा अघि बढ्छ त्यो भने हेर्न बाँकी नै छ ।

दोस्रो बैठकमा मात्रै प्रधानमन्त्रीले विश्वासको मत लिने

जहाँ प्रधानमन्त्री ओलीले विश्वासको मत लिनेछन् ।

बिचौलियाहरु !

मार्क्सका खाँटी अनुयायी हुँ भन्ने जिकिर गर्नेहरु नाफाका लागि आफ्नो इमानलाई, आफ्नो विवेकलाई समग्रमा...

नेपाल पक्ष ‘निर्णायक’ छलफलमा रहेका बेला ओलीको ट्वीट– हतारोमा निर्णय गर्नु वाञ्छनीय हुँदैन

नेपाल पक्ष अहिले सिंहदरबारस्थित लेखा समितिको कक्षमा निर्णायक बैठक बसिरहेको छ ।

एसईई र १२ कक्षाको परीक्षा स्थगित

यसपटक १२ कक्षामा करिब ४ लाख परीक्षार्थीले फाराम भरेका छन् ।

प्रतिक्रियाविहीन बन्यो बालुवाटार, निर्णायक छलफलमा नेपाल समूह

फागुन २८ यता भएका कुनै पनि निर्णय रद्द गर्नुपर्नेलगायतका सर्तहरु छन् ।

सदनमा सांसदलाई स्वविवेक !

प्रधानमन्त्रीकाे विपक्षमा मतदान गर्ने वा तटस्थ बस्ने भन्ने सांसदकाे स्विवेकमा भर पर्ने जसपाले जनाएकाे...

‘सामूहिक राजीनामा अपराध हो’

ओलीले वैशाख २७ गते अर्थात् भोलि सदनबाट विश्वासको मत लिँदैछन् ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्वीप

आफ्नो मत ओलीलाई दिन एमालेसम्बद्ध सबै सांसदलाई आग्रह ।

पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा [पत्रसहित]

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् ।

‘डबल’ एमालेबीचको वार्ता सकियो, नेपाल आन्तरिक छलफलमा

उनीहरुबीच सिंहदरबारस्थित लेखा समितिको कार्यकक्षमा भएको वार्ता आधा घण्टामै टुङ्गिएको हो ।

एकता कायम राख्ने प्रयासस्वरुप पौडेल-नेम्वाङ र नेपालबीच भेटवार्ता

नेताबीच सिंहदरबारस्थित लेखा समितिको कार्यकक्षमा वार्ता भइरहेको छ ।

लुम्बिनी प्रदेश : विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुखलाई पत्र

वैशाख १९ गते मुख्यमन्त्री पोखरेलले राजीनामा दिइ त्यही दिन पुनःनियुक्त भएका थिए ।

‘राजीनामा दिन्नँ, प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छु’

प्रधानमन्त्री ओलीले सोमवार सदनबाट विश्वासको मत लिँदैछन् ।

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि सदनबाट विश्वासको मत लिँदैछन् ।

मुख्यमन्त्रीमा केसीलाई प्रस्ताव गर्दै शंकर पोखरेलविरुद्ध पुनः अविश्वास प्रस्ताव दर्ता

लुम्बिनी प्रदेशमा प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

बढ्यो राजनीतिक सरगर्मी !

हामी कुनै पनि हालतमा नयाँ सरकार गठन गरेरै छाड्छौँ ।

विरोधबीच संवैधानिक परिषद्को बैठक शुरु

राष्ट्रपति विद्यादेवी भण्डारीले परिषद्सम्बन्धी एक अध्यादेश जारी गरेकी थिइन् ।

1 2 125 126 127 222 223