प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्वीप

काठमाडौं । एमालेले प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने ह्वीप जारी गरेको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले ह्वाप जारी गर्दै आफ्नो मत ओलीलाई दिन एमालेसम्बद्ध सबै सांसदलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया