कतारका राजालाई नेपालमा भव्य स्वागत (तस्बिरहरु)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानी काठमाडौँ आइपुगेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उनि नेपाल भ्रमणमा आएका हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति पौडेलले स्वागत गरे ।

कतारका अमिरको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो ।

तस्बिर : रासस

प्रतिक्रिया

4 thoughts on “कतारका राजालाई नेपालमा भव्य स्वागत (तस्बिरहरु)

  1. देश विकास हुनुको कारण जवान व्यक्तिले देश चलाउ छ
    हाम्रो देश नेपाल बुढाहरुको हातमा छ कसरी विकास हुन्छ त

  2. देश विकास हुनुको कारण जवान व्यक्तिले देश चलाउ छ हाम्रो देश नेपाल बुढाहरुको हातमा छ कसरी विकास हुन्छ त
    Comment *

Leave a Reply

Your email address will not be published. Required fields are marked *