काठमाडौँमा सीप मेला, २०८१ जनाले रोजगारी पाउने (तस्बिरहरू)

काठमाडौं । काठमाडौँमा आजबाट सीप मेला सुरु भएको छ । काठमाडौं महानगरपालिकाको आयोजनामा एक महिने सीप मेला सुरु गरेको हो ।

महानगरले एक महिनामा विभिन्न २९ पेसासँग सम्बन्धित सीप तालिम दिन लागेको हो । महानगरका अनुसार २०८१ जनालाई सीपमूलक तालिम दिने तयारी छ ।

सीप मेलाको बुधवार आयोजित कार्यक्रममा उपमेयर सुनिता डङ्गोलले उद्घाटन गरेकी छन् । महानगरले यस कार्यक्रमलाई गौरवको योजनाका रूपमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *