भृकुटीमण्डपमा सुरु भयो नेपाल–चीन व्यापार मेला (तस्बिरहरू)

काठमाडौँ । भृकुटीमण्डपमा १७ औँ नेपाल–चीन (तिब्बत) आर्थिक तथा व्यापार मेला सुरु भएको छ ।

मंगलबारदेखि १७ औँ नेपाल–चीन (तिब्बत) आर्थिक तथा व्यापार मेला सुरु भएको हो । उक्त मेलाको समुद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गरेका हुन् ।

मेलामा ह्यान्डीक्राफ्टहरू, लत्ताकपडा, गौतमबुद्का मूर्ति र विभिन्न प्रविधिका सामाग्रीहरू बेच्न राखिएका छन् । मेलामा ५० वटा चाइनिज र १५ वटा नेपाली स्टलहरू रहेका छन् । आजदेखि सुरु भएको नेपाल–चीन (तिब्बत) आर्थिक तथा व्यापार मेला पाँच दिन चल्ने छ ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *