ओलीको स्पष्टीकरण सोध्ने कुरा अवैध : भीम रावल

यो उहाँको निरंकुश स्वेच्छाचारी प्रवृत्तिको द्योतक हो ।

झलनाथ खनालको स्वास्थ्य अवस्था सामान्य : सचिवालय

अफवाह नफैलाउन आग्रह ।

कलंकीमा युवकको हत्या

घटनाका बारेमा थप सोधपुछ भइरहेको छ ।

४० वर्षपछि जन्मभूमि टेक्दा [तस्बिरहरु]

आफ्नी आमालाई मिठाई बोकेर स्वदेश फर्किएका दुर्गाप्रसादले ‘नेपाल आउँदा कस्तो लाग्यो ?’ भन्ने प्रश्नमा...

मेयरसँग कुरा नमिल्दा बिचमै सरुवा

प्रमुख प्रशासकीय अधिकृतले एक वर्षे कार्यकाल पूरा नगर्नुमा केही कारणहरु छन् । जसको पहिलो...

‘केपी कमरेडसँग सँगै रहन सकिन्न’ [भिडिओसहित]

अध्यक्ष होस् वा अरु पदाधिकारी सबै नेता/कार्यकर्ता पार्टीको विधान मातहत हुनुपर्छ ।

४० वर्षपछि भारतीय जेलबाट छुटे दुर्गाप्रसाद, भने– निर्दोष थिएँ

उच्च अदालतका न्यायाधीशद्वय थोट्टाथिल बी नायर राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयले बुधबार उनलाई छाड्न...

गुटगत गतिविधि गर्नेलाई स्पष्टीकरण सोध्ने एमाले संसदीय दलको निर्णय

सामूहिक रुपमा आएको खण्डमा स्वीकार हुँदैन भनेर पनि भन्नुभएको छ । स्पष्टीकरण सोध्ने भनिएको...

नेपाल–खनाल पक्ष पत्रसहित बालुवाटारमा

उहाँहरु पत्रसहित आउनुभएको थियो ।

एमाले संसदीय दलको बैठकमा बामदेव गौतम पनि

एमाले एकता महाअभियानका नेतृत्व गौतम बैठकमा सहभागी भएका हुन् ।

पुनःस्थापित संसद बैठकमा प्रधानमन्त्री कहिलेसम्म गयल ?

अन्य नेताले ढिलो गर्नुभयो ।

किशोर प्रधानलगायतका व्यवसायी एमालेमा प्रवेश

काठमाडौं । उद्योगी तथा व्यवसायी किशोर प्रधान नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रधानसहित...

संसदजस्तो देखिएको शुक्रबारको बैठक

शुक्रबारको प्रतिनिधि सभा बैठकमा, संसदमा हुने सत्तापक्ष र विपक्षीको तर्क–बितर्क अर्थात् सवाल–जवाफ गज्जब देखियो...

महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस

सिफारिस भएका बडाललाई अब राष्ट्रपतिले महान्यायाधिवक्तामा नियुक्त गर्नेछिन् ।

महिलालाई ‘जिउँदै खाल्डोमा पुर्ने’ डोजर चालक पक्राउ

घटनापछी चालक बुढाथोकी भागेर भारत पुगेका र उनलाई सीआईबीकाे टाेलीले पक्राउ गरेकाे  हाे ।

चैत १० गते बस्नेगरी संसद बैठक सकियो

काठमाडौं । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठक सकिएको छ । बैठक आउँदो चैत १०...

हाम्रा प्रधानमन्त्रीलाई संघीयता मन पर्दैन : भुसाल

अहिले पनि देखिइरहनुभएको छ नि ।

खाँणको प्रश्न– प्रधानमन्त्रीको तीन महिना खै ?

कुन चाहिँ वर्षको तीन महिना हो ?

दुईवटै मुद्दा हार्‍यौँ, सर्वोच्चमाथि आक्षेप लगाएनौँ : ज्ञवाली

सर्वोच्चको दुवै फैसलालाई हामी सम्मान गर्छौँ ।

चाल्नाखेलमा दुई पुरुषको शव फेला

हामी घटनास्थलतर्फ जाँदैछौँ ।

1 2 143 144 145 222 223