Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
चैत १० गते बस्नेगरी संसद बैठक सकियो
मकालु खबर
२०७७ चैत ६ गते
संसद भवन बानेश्वर। फाइल फोटो।
काठमाडौं । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठक सकिएको छ । बैठक आउँदो चैत १० पुनः गते बस्नेगरी सकिएको सभामुख अग्निप्रसाद सापकोटाले सदनमा जानकारी गराएका छन् ।