हाम्रा प्रधानमन्त्रीलाई संघीयता मन पर्दैन : भुसाल

काठमाडौं । माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीयता मन नपर्ने बताएकी छन् ।

शुक्रबार आह्वान गरिएको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै नेतृ भुसालले यस्तो बताएकी हन् । ‘हाम्रा प्रधानमन्त्रीलाई संघीयता नै मन पर्दैन,’ नेतृ भुसालले भनिन्, ‘अहिले पनि देखिइरहनुभएको छ नि ।’

प्रतिक्रिया