माधवकुमार नेपालसहितका नेतालाई स्पष्टीकरण

एक नेताकाअनुसार उनीहरुलाई कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन मध्यस्तकर्ताको भूमिका खेलेको भन्दै स्पष्टीकरण सोध्न...

‘ओली भारतको टाङमुनि छिरिसके’ (भिडिओसहित)

ओलीलाई जसपाले पनि साथ दिन खोजिरहेको छ ।

लुम्बिनीमा अविश्वास प्रस्ताव दर्ता गराउने ३ सांसदलाई मन्त्री

योसँगै तत्कालका लागि मुख्यमन्त्री पोखरेलले संकट टारेका छन् ।

लुम्बिनी प्रदेश : दुई मन्त्रीद्वारा राजीनामा

८७ सदस्यीय प्रदेशसभाका दुई सदस्य पदमुक्त भएकाले नयाँ सरकार बनाउन ४३ जना प्रदेशसभा सदस्य...

संसद् अधिवेशन अन्त्यबारे प्रधानमन्त्रीले छलफल गर्नुभएन : सभामुख

राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्यसमेत गरिसकेकी छन् ।

लुम्बिनी प्रदेश : मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता

प्रस्तावमा प्रदेशमा एक सिट भएको राष्ट्रिय जनमोर्चाका सांसदको पनि समर्थन रहेको तीन दलले दाबी...

संसद्को हिउँदे अधिवेशन अन्त्य

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

शहरी क्षेत्रमा विद्यालय बन्द गर्ने सरकारको निर्णय

शहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय भएको हो ।

संसद् अधिवेशन अन्त्यको सिफारिस

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

प्रधानमन्त्रीलाई भेटेर विप्लवले सोधे– साथीहरु कहिले छुट्छन् ?

हाल समूहका करिब १२३ नेताकार्यकर्ता कारागारमै छन् ।

‘सञ्चारमाध्यमको निम्तोले सर्वदलीय बैठकमा गइन्न’

सञ्चारमाध्यमबाट सूचना दिएर हुँदैन ।

कर्णाली प्रदेश : फ्लोर क्रस गर्ने सांसदलाई कारबाहीको सिफारिस

योसँगै शाही नेतृत्वको सरकारले निरन्तरता पाएको हो ।

कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने सांसदलाई कारबाही गर्न एमाले संसदीय दलको बैठक बस्दै

प्रदेश सभामा सभामुखसहित एमालेका २० जना सांसद छन् भने माओवादीका १२ सांसद छन् ।...

कर्णालीको विकासका लागि वर्तमान सरकारको निरन्तरता आवश्यक छ : सांसद विष्ट

एमालेले मुख्यमन्त्रीविरुद्ध मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरिसकेको छ ।

प्रचण्डलाई प्रधानमन्त्रीको फोन, सर्वदलीय बैठक बस्ने (भिडिओसहित)

तत्कालीन नेकपा पूर्ववत् अवस्थामा फर्केपछि ओली–प्रचण्डबिच त्यति फोन सम्वाद भएको बाहिरिएको छैन ।

कर्णाली प्रदेश : मुख्यमन्त्री शाहीविरुद्ध मतदान गर्न एमाले सांसदलाई ह्वीप

मुख्यमन्त्री शाहीले आजको बैठकबाट विश्वासको मत लिने कार्यसूची छ ।

बागमती प्रदेश : संसदीय दलको बोर्ड गठन गर्ने एमालेको निर्णय

बोर्डमा दलका उपनेता र सचेतक पदेन सदस्य रहने व्यवस्था छ ।

प्रधानमन्त्री र गोयलबिच भएको भनिएको सम्झौता ‘फेक’ : प्रम सचिवालय

गोयल विसं २०७६ को कात्तिकमा नेपाल आएका थिए ।

‘सरकार प्रमुखबाटै देशलाई बन्धकी राख्ने काम भयो’ (भिडिओसहित)

‘तानाशाहीहरु एकैचाटी परास्त हुँदैनन् ।

चट्याङबाट भोजपुर र तेह्रथुममा दुई जनाको मृत्यु

शरीरका अधिकांश भाग जलेर गम्भीर अवस्थामा रहेकी बालिकाको मध्यरातमा ज्यान गएको हो ।

1 2 134 135 136 222 223