सर्वोच्चमा विपक्षी एमालेको रिट दर्ता, आइतबार सुनुवाइ

प्रतिशोधको आदेशद्वारा तत्काल रोक्नु भन्ने आदेश समेत जारी गरिपाउँ ।

आजको वार्तामा केही प्रगति भएन : नेपाल

दुवै समूहका नेताहरुले पनि मिलेरै जाने निष्कर्ष निकाले पनि सोअनुसार काम भइरहेको छैन ।

ओली–नेपालबीचको वार्ता सकियो

ओली भने सकिएलगत्तै बालुवाटार फर्किसकेका छन् ।

ओली–नेपालबीच पुनः वार्ता शुरु

ओली–नेपालबीच मेरियट होटलमा वार्ता शुरु भएको हो ।

विपक्षी एमालेको प्रस्ताव– फागुन २८ यता भएका निर्णय रद्द गरौँ, मिलेर अघि बढौँ

हामीसँग पनि उहाँ (ओली) का पनि अनेक असहमति हुन सक्छन् ।

नेपाल समूहले बुझायो स्पष्टीकरण, पार्टी विधानविपरीत कुनै काम नगरेको जिकिर

अध्यक्ष ओलीले ‘तपाईँहरुलाई किन कारबाही नगर्ने ?' भनी स्पष्टीकरण सोधेका हुन् ।

‘प्रतिगमनविरोधी शक्ति एकजुट हुनुपर्छ’

देशको आर्थिक विकास र संविधानको रक्षाका लागि प्रतिगमनविरोधीहरु एकै ठाउँ उभिनुपर्छ ।

पृथ्वी दिवस : गूगलको प्रेरणादायी डूडल [भिडिओसहित]

भिडिओमा पर्यावरण बचाउने माध्यमका रुपमा रुखलाई लिइएको छ ।

‘सम्वादको मेरो पहललाई कमजोरी नठानियोस्’

विगतमा भए/गरेका कमीकमजोरीलाई केलाउने र अबउप्रान्त पार्टीभित्र गुटबन्दी नहुने भनेर सम्झौता गर्नुपर्ने हुन्छ ।

बालुवाटार पुगेर योगेशले भने– पार्टी एक बनाउन लचिलो बन्नुस्

स्पष्टीकरण अन्तिम मौका भनी किटान गरेका छन् ।

‘राम हो झुमा हो’ बजारमा [भिडिओसहित]

काठमाडौं । ‘राम हो झुमा हो’ गीत सार्वजनिक भएको छ । बिदुर गिरीको शब्दमा...

सभामुख सापकोटाविरुद्धका मुद्दाको पेसी हेर्न भ्याइएन

यसअघि पनि सापकोटाका मुद्दा पटक–पटक पेसी तोकिएपनि हेर्न नभ्याइनेमा पर्दै आएको थियो ।

प्रदेशमा राजपा–समाजवादी एकता भएकै छैन : मन्त्री पाण्डे

एउटा कमिटी मन्त्रिमण्डलमा गयो, अर्कोले स्पष्टीकरण सोधेजस्तो गर्यो ।

माओवादी स्थायी कमिटी बैठक आज पनि, फिर्ता होला सरकारको समर्थन ?

माओवादीले यो विषयमा घनिभूत छलफल गरिरहेको छ ।

लुम्बिनी प्रदेश : नवनियुक्त ४ मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण

मन्त्री बनेको केहीबेरमै पार्टीले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

४४ दिन चलेको संसद्मा के के भयो ?

यद्यपि सभामुख सापकोटाले अधिवेशन अन्त्य भएकोबारे विलौना पोखेका छन् ।

गण्डकी प्रदेश : संसद्को विशेष अधिवेशन आह्वान

६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री गुरुङले नेतृत्व गरेको एमालेका २७ प्रदेशसभा सदस्य छन् ।

डराएर संसद् अधिवेशन अन्त्य गरेको होइन : सरकार (भिडिओसहित)

अविश्वासको प्रस्ताव आउँछ कि भनेर अन्त्य गरेको पनि होइन ।

विवाहमा २५ जनाभन्दा बढी सहभागी नहुनु : सरकार

यी निर्णयहरु अवज्ञा गरे संक्रामक रोग ऐन २०२०बमोजिम कारबाही हुने पनि सरकारले बताएको छ...

लुम्बिनी प्रदेश : नवनियुक्त ४ मन्त्रीद्वारा शपथ ग्रहण

उनीहरुलाई एक समारोहका बीच प्रदेश प्रमुख धर्मनाथ यादवले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका...

1 2 133 134 135 222 223