‘राम हो झुमा हो’ बजारमा [भिडिओसहित]
२०७८ वैशाख ८ गते
![‘राम हो झुमा हो’ बजारमा [भिडिओसहित]](https://www.makalukhabar.com/wp-content/uploads/2021/04/Geet.png)
|द्वयकलाकार सुनिल क्षेत्री र गीता ढुङ्गाना। तस्बिरः छत्रभूमि|
काठमाडौं । ‘राम हो झुमा हो’ गीत सार्वजनिक भएको छ । बिदुर गिरीको शब्दमा बनेको गीतलाई श्रीकृष्ण क्षेत्री र मेलिना राईले स्वरबद्ध गरेका छन् ।
लोक आधुनिक विधाको गीतले प्रेम–सम्बन्धलाई केन्द्रमा राखेको छ । गीति भिडिओमा द्वयकलाकार सुनिल क्षेत्री र गीता ढुङ्गाना ‘फिचर्ड’ छन् ।
छत्रभूमि म्युजिकको अफिसिय यूट्युबमार्फत सार्वजनिक गीति भिडिओको निर्देशन सुनिल क्षेत्रीले नै गरेका छन् ।
२०७८ वैशाख ८ गते
प्रतिक्रिया
सम्बन्धित








