पोखरामा गठबन्धन एमालेको साढे १३ सय मतान्तर

पोखरा महानगरको मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् ।

भरतपुर महानगरमा रेनुको अग्रता कायमै

बागी उम्मेदवार जगन्नाथ पौडेलले २९३७ मत पाएका छन् ।

काठमाडौँमा १०४८१ मतका साथ बालेन अघि, केशवलाई पछ्याउँदै सिर्जना

उनी केशव स्थापितभन्दा ४८७१ मतले अगाडि छन् ।

कैलालीका १३ पालिकामध्ये ४ मा रेशम चौधरीको नागरिक उन्मुक्तिको अग्रता 

धनगढी । कैलालीका १३ वटा पालिकामध्ये अहिलेसम्म एक पालिकाको मात्रै अन्तिम परिणाम सार्वजनिक भएको...

डिलासैनीको अध्यक्षमा स्वतन्त्र विजयी, तीन वडाध्यक्ष पनि जित्यो

अध्यक्षमा स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी विजयी भएका छन् ।

प्रदेश १ को दुई उपमहानगर जहाँ कांग्रेस अगाडि : एमाले पछ्याउँदै, धरानमा स्वतन्त्रको टक्कर

दुवै उपमहानगरपालिकामा कांग्रेसको अग्रता कायम गरेको छ ।

सभामुखले बोलाए कार्यव्यवस्था समितिको बैठक

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् ।...

संखुवासभाको मकालु गाउँपालिकामा गठबन्धन विजयी

विराटनगर । संखुवासभाको मकालु गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका आङ्दी...

बजेट अधिवेशन आजदेखि

संघीय संसद्को बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ ।

संखुवासभाको भोटखोलामा एमाले निर्वाचित

विराटनगर । संखुवासभाको भोटखोला गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । प्रमुख तथा उपप्रमुख...

विराटनगरको मेयरमा कांग्रेस १९३४ मतले अगाडि

विराटनगर महानगरमा कांग्रेसले अग्रतालाई कायम राखेको छ ।

दैलेखको नारायणमा गठबन्धनलाई हराउँदै एमाले विजयी

सुर्खेत । दैलेख सदरमुकाम रहेको नारायण नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै एमालेका उम्मेदवारहरू विजयी भएका...

अमरगढीमा एमाले-कांग्रेस (बिपी)लाई पराजित गर्दै कांग्रेस विजयी

अमरगढीकाे प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ ।

१०२४१ मतका साथ बालेनको अग्रता, केशव र सिर्जनाको मत ६ हजारभन्दा कम

उनी एमालेका मेयरका उम्मेदवार केशव स्थापितभन्दा ४७८८ मतले अगाडि छन् ।

पोखरामा १ हजारभन्दा बढी मतान्तर, अघि बढ्दै गठबन्धन

स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ५ सय २६ मत पाए ।

बैतडीमा एमालेले भत्कायो कांग्रेसको किल्ला, दशरथचन्दको मेयरमा लख्खाभाई

दशरथचन्दमा पहिलोपटक नेकपा एमालेले विजय हासिल गरेको छ ।

दैलेखको चामुण्डामा कांग्रेसका शाही विजयी

सुर्खेत । दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका गणेश कुमार शाही निर्वाचित...

एमालेको गढ मिक्लाजुङमा गठबन्धन विजयी

मोरङको मिक्लाजुङ गाउँपालिकामा गठबन्धन निर्वाचित भएको छ ।

दैलेखको ठाटीकाँधमा एमालेको गढ भत्कियो, कांग्रेसका शाही विजयी

कांग्रेसले यो पटक बहुमतसहित पालिका अध्यक्ष जितेको छ ।

केरावारीमा एमालेको अग्रता, ४ वटा वडाको परिणाम सार्वजनिक 

विराटनगर । मोरङको केरावारी गाउँपालिकामा नेकपा एमालेले अग्रता कायम राखेको छ  । एमालेका सुमन...

1 2 179 180 181 758 759