सभामुखले बोलाए कार्यव्यवस्था समितिको बैठक

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् ।

आज दिउँसो २ः३० बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बस्ने गरी समितिको बैठक आह्वान गरेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

आजै अपराह्न ४ बजेका लागि संसद् अधिवेशन आह्वान गरिएको छ । यो बजेट अधिवेशन हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *