डा. नारायण खड्का बने परराष्ट्रमन्त्री

नवनियुक्त मन्त्री खड्काको शपथग्रहण शीतल निवासमा दिउँसो १ बजे हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ...

स्वारेज चम्किंदा एट्लेटिको अपराजित

साबिक च्याम्पियन एट्लेटीको म्याड्रिडले स्पेनिस लालिगामा आफ्नो अपराजित यात्रा जारी राखेको छ  ।

तीनदिने भक्तपुरको मुपात्र जात्रा आजदेखि

इन्द्रजात्राका अवसरमा मनाइने भक्तपुरको मुपात्र जात्रा आज साँझदेखि शुरू हुने भएको छ ।

प्रचण्डले बोलाए स्थायी कमिटी, मन्त्रीको नाम टुङ्गो लगाउने तयारी

मन्त्रीको नाम टुंग्याएर आजै सरकारमा पठाउने नेकपा माओवादी केन्द्रकाे आन्तरिक तयारी छ ।

सोह्र श्राद्धको अपराह्नकाल : कुन तिथि कतिखेर गर्ने ?

असोज ६ गते बुधबार द्वितीया तिथि श्राद्ध दिउँसो १:०८ देखि ४:२२ बजेसम्मको समय दिइएको...

जसले राजस्थानलाई हारबाट जोगाए

आईपीएल टी-२० फर्म्याटमा विश्वको सर्वाधिक लोकप्रिय क्रिकेट फ्रेन्चाइज प्रतियोगिता हो ।

सिन्धुपाल्चोक काँग्रेस सभापतिमा वंशलाल तामाङको दाबी 

इन्द्रावती वडा ४ को वडा अधिवेशन उद्घाटन गर्दै तामाङले जिल्ला सभापतिमा उम्मेदवारी दिने बताएका...

विवाहकै लागि नेपाल आए दुई विदेशी, गरे हिन्दु परम्परा अनुसार विवाह

पण्डितले पाठ गरिरहेका, माछापुच्छ्रे र अन्नपूर्णलाई साक्षी राखेर सिन्दूर हालेपछि सकियो दुई विदेशीबिचको बिहे...

देउवाले बोलाए पदाधिकारी बैठक

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् ।

मध्यराति पहिरो खस्दा तीन दिदीबहिनीको मृत्यु

गुल्मीमा पहिरोले घर भत्काउँदा भित्र सुतिरहेका तीन दिदीबहिनीको मृत्यु भएको छ ।

लिग कप: सिटीको रवाफ, लिभरपुलको सहज जित

दुई बलिया इंग्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुलले सहज जित निकाल्दै अन्तिम १६ मा...

विराटनगरले आजदेखि श्रमिकलाई खोप लगाउँदै

विराटनगर महानगरपालिकाले असोज ६ र ७ गते औद्योगिक क्षेत्रका मजदुर तथा स्वास्थ्य विषय अध्ययन...

रेलको खेल : भित्र झेलैझेल

०७७ को असोज २ मा भारतबाट दुईवटा रेल नेपाल ल्याइए पनि सञ्चालनको सुरसार भने...

लक्ष्मी बर्देवा फिचर्ड ‘आँखा भरी’ सार्वजनिक (भिडिओ)

शिशिर सापकोटाको शब्द रहेको गीतमा ज्ञानेन्द्र गिरिले सङ्गीत गरेका हुन् ।

डुबेर तीन जनाको ज्यान गयो

प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले तीनवटै घटना विषयमा थप अनुसन्धान भइरहेको बताए ।

अमेरिका पठाउने प्रलोभनमा रोहिङ्गा शरणार्थीलाई नेपाल भित्र्याउने गरेको खुलासा

केही गिरोहको मिलेमतोमा अमेरिका पठाउने बहानामा रोहिङ्गा शरणार्थीलाई नेपाल ल्याउने गरेको खुल्न आएको छ...

नाइजेरियामा सर्पदंसबाट बर्सेनि दुई हजारले ज्यान गुमाउँछन् 

सर्पदंसबाट प्रायः गाउँका महिला, किसान र बालबालिका प्रभावित हुने गरेका छन् ।

कुन-कुन देशबाट हुँदैछन् राजदूत फिर्ता ?

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले राजनीतिक नियुक्ति अन्तर्गतका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

युवा खेलाडीमा गरेको लगानी टिममा देखिन थालेको छ : कप्तान मल्ल

नेपालले एक दिवसीय खेलमा पहिलोपटक ओमानलाई हरायो भने अमेरिकासँग पहिलोपटक पराजित भयो ।

ओलीको मुद्दाको सुनुवाइ आज, होला त अन्तरिम आदेश ?

सोमबार बहस नसकिएका कारण आज पनि सुनुवाइले निरन्तरता पाउने भएको छ ।