कास्की-२ मा घण्टीको लगातार अग्रता, गठबन्धन तेस्रो

काठमाडौँ । कास्की-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता जारी राखेको छ । १ हजार मत गनिसक्दा प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेलले अग्रता जारी राखेका हुन् ।

उनले ३ सय ७ मत पाएका छन् । कँडेललाई नेकपा एमालेकी विद्या भट्टराईले विद्याले २ सय ८५ मत पाएकी छन् । पाँच दलीय गठबन्धनका श्रीनाथ बरालले भने हालसम्म २ सय २६ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *