ललितपुर-३ : प्रतिस्पर्धामा फर्किइन् पम्फा, तोसिमा तेस्रो

काठमाडौँ । ललितपुर क्षेत्र नम्बर ३ को प्रारम्भिक मतगणनामा त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । एमालेको अग्रता कायमै रहँदा सत्तारुढ गठबन्धनकी उम्मेदवार पम्फा भुसाल दोस्रो स्थानमा आएकी छन् ।

पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की तेस्रो स्थानमा झरेकी छन् । अहिलेसम्म २४०० मतको गणना सकिँदा एमालेका अमृत खड्काले ७८४ मत ल्याएका छन् भने भुसालको ६९४ मत पुगेको छ । स्वतन्त्र पार्टीकी तोसिमाको ६७३ मत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *