काठमाडौँ-३ मा कांग्रेसका सन्तोष चालिसेको अग्रता

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सन्तोष चालिसेले अग्रता कायम राखेका छन् । १७ हजार २९८ मतगणना हुँदा चालिसेले अहिलेसम्म ६ हजार ४५९ मत पाउँदा एमालेका कृष्ण राईले ५ हजार ६० मत पाएका छन् ।

चालिसे राईभन्दा १ हजार ३९९ मतले अगाडि छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *