काठमाडौं-३ ‘क’ मा छिरिङ दोर्जे लामा विजयी

काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर ३ प्रदेश ‘क’ बाट कांग्रेसका उमेदवार छिरिङ लामा विजयी भएका छन् । उनले ४ हजार ५५८ मत पाएर विजय हासिल गरेका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी चन्द्रमान लामाले ३ हजार ४१५ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *