काठमाडौँ-३ मा शुरुभयो मतगणना

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ३ मा मतगणना शुरु भएको छ । सर्वदलीय बैठकको निर्णयपछि केहीबेर अघिबाट गणना शुरु भएको हो ।

ययहाँ पहिले संघ र प्रदेश (क) को गणना शुरू गरिएकाे छ । यो क्षेत्रमा कांग्रेसबाट सन्तोष चालिसे र नेकपा एमालेबाट कृष्ण राई प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *