धनुषा-३ मा एमालेकी जुली महतोको अग्रता, पछ्याउँदै लोसपा

काठमाडौँ । धनुषा-३ मा एमालेले शुरुवाती अग्रता कायम गरेको छ । यस क्षेत्रमा प्रतिनिधिसभा अन्तर्गत नेकपा एमालेकी उम्मेदवार जुलीकुमारी महतोले ६०८ मत ल्याएर प्रारम्भिक अग्रता बनाएकी छन् ।

त्यस्तै यस क्षेत्रमा जनमत पार्टीका उम्मेदवार शम्भुनाथ साह ३२० मतका साथ दोस्रो स्थानमा छन् भने गठबन्धनबाट उम्मेदवार बनेका लोसपाका अनिल कुमार झाले ३१५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *