झापा-३ मा लिङ्देनभन्दा सिटौला दोब्बर मतले अगाडि
यो क्षेत्रमा ०७४ सालमा राप्रपाका लिङ्देन विजयी भएका थिए।
चितवनमा मतगणना बाँकी, मिथ्या सूचना छ्याप्छ्याप्ती
भ्रमपूर्ण सूचनाप्रति विश्वास नगर्न अपिल गरेको छ ।
काठमाडौँ-३ : पहिले संघ र प्रदेश (क) को गणना हुने
काठमाडौँ क्षेत्र नम्बर ३ मा मतगणना शुरु गर्ने सहमति भएको छ ।
काठमाडौँ-७ मा घण्टीको अग्रता, गठबन्धनकी मानुषी तेस्रो
यो ७ सय ९ मत गणना गर्दाको परिणाम हो ।
मोरङमा सर्वदलीय बैठक बस्दै
विराटनगर । मोरङका तीन निर्वाचन क्षेत्रको मतगणनाका लागि बिहान सर्वदलीय बैठक बस्दै छ ।...
पशुपतिमा महादीपदान गर्नेसँग शुल्क लिइँदैन : कोष
महादीपदान गर्न आउने भक्तजनलाई असुविधा नहुने गरी तयारी अघि बढाइएको छ ।
भक्तपुर-२ : कांग्रेसको अग्रता, महेश बस्नेत पछाडी
भक्तपुर क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
मुस्ताङमा कांग्रेसको सुरुआती अग्रता, पच्छ्याउँदै एमाले
मुस्ताङमा मतगणना सुरु भएको छ ।
ललितपुर-२ मा एमालेले अग्रता बढायो, दोस्रो स्थानमा लौरो
ललितपुर क्षेत्र नं २ मा नेकपा एमालेले अग्रता लिएको छ ।
बाजुरामा अनेरास्ववियु नेताको हत्या
कांग्रेस कार्यकर्ताले घरघरमा गएर एमाले कार्यकर्तामाथि कुटपिट गरेको बताइन्छ ।
स्वतन्त्र पार्टीले उल्लेख्य मत ल्याउने प्रारम्भिक रुझान
स्वतन्त्र पार्टीको उपस्थिति संसद्मा अर्थपूर्ण हुने देखिएको छ ।
कास्की-२ मा घण्टीको सुरुआती अग्रता, एमालेकी विद्या पछाडि
राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेलले अग्रता लिएका हुन् ।
काठमाडौंका १० वटै क्षेत्रमा बिहानदेखि मतगणना
काठमाडौँ । काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा सोमबार बिहानैदेखि मतगणना सुरु गर्ने तयारी गरिएको...
ललितपुर-२ मा एमालेको सुरुआती अग्रता, पच्छ्याउँदै नेकपा एस
प्रतिनिधिसभा सदस्य अन्तरगत ललितपुर-२ मा मतगणना सुरु भएको छ ।
विश्वकपको भव्य उद्घाटन (तस्बिरहरू)
काठमाडाैँ । १२ वर्षअघि आयोजनाको अधिकार पाएदेखि नै लगातारको विवाद र आलोचनापछि विश्वकप फुटबलको...
प्रदेश १ : कुन जिल्लामा कति खस्यो मत ?
विराटनगर । झापा, मोरङ र सुनसरीमा करिब २५ प्रतिशतको हाराहारीमा मत खसेको छ ।...
देशभर शान्तिपूर्ण तवरले मतदान भइरहेको छ : गृहमन्त्री खाँण
'मुलुकभरि शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भइरहेको छ,’ उनले भने ।
मेयर बालेन शाहले गरे मतदान
उनले अन्नपूर्ण मावि तीनकुने मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
चितवनमा भोट हालेर गोर्खा पुगे प्रचण्ड, मतदान केन्द्रको अवलोकन (तस्बिरहरू)
प्रचण्ड आफ्नो क्षेत्रका विभिन्न मतदान केन्द्रमा पुगेर अवलोकन गरेका हुन् ।