ललितपुर-२ मा एमालेको सुरुआती अग्रता, पच्छ्याउँदै नेकपा एस

काठमाडौं । प्रतिनिधिसभा सदस्य अन्तरगत ललितपुर २ मा नेकपा एमालेले सुरुआती अग्रता बनाएको छ । ५ सय मत गणना हुँदा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले ११७ मत पाएका छन् भने नेकपा एसका उम्मेदवार कृष्णलाल महर्जनले ९७ मत पाए ।

राप्रपाका उम्मेदवार रघुवर राज थापाले ९० मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले ९२ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *