काठमाडौँ-७ मा घण्टीको अग्रता, गठबन्धनकी मानुषी तेस्रो

काठमाडौँ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ को प्रतिनिधिसभातर्फको मतगणना भइरहेको छ । काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।

यस क्षेत्रमा एमालेका उम्मेदवार दोस्रो र गठबन्धनकी उम्मेदवार तेस्रो नम्बरमा छन् । काठमाडौं ७ मा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले १७७ मत प्राप्त गरेका छन् ।

एमालेका श्यामकुमार घिमिरेले ९३ र माओवादी केन्द्रकी मानुषी यमीले ७५ मत प्राप्त गरेकी छन् । यो ७ सय ९ मत गणना गर्दाको परिणाम हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *