झापा-३ मा लिङ्देनभन्दा सिटौला दोब्बर मतले अगाडि

काठमाडौं । झापा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले सुरूवाती अग्रता लिएका छन् । २०० मत गणना हुँदा सिटौलाले १०२ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ४२ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकले ३६ र लौरो चिन्ह भएका उम्मेदवार योगेन्द्र खनालले ११ मत पाएका छन् । मतगणना जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *