लुम्फाबुङमा छैन चुनावी उत्साह (तस्बिरहरू)

काठमाडौँ । आगामी ५ वर्षका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि मतदान जारी...

बुढीगंगामा विस्फोटको आवाजसँगै मतदान स्थगित

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर १ को एक मतदान स्थलमा मतदान स्थगित...

अर्थविद् विश्वनाथ पौडेलले गरे मतदान

अर्थविद् नेपाली कांग्रेसका नेता विश्वनाथ पौडेलले मतदान गरेका हुन् ।

विश्वप्रकाश शर्मा भन्छन्- यो चुनाव परिणामको हो

गठबन्धनले देशभरि नै जित हासिल गर्नेमा ढुक्क रहेको उनको भनाई छ ।

धनगढीमा विस्फोट

धनगढीको एक मतदान केन्द्र नजिक विस्फोट भएको छ ।

झापाको बाल निकुञ्ज मावि मतदान केन्द्रमा मतदान अवरुद्ध

झापा । झापाको एक निर्वाचन केन्द्रको मतदान अवरुद्ध भएको छ । एक जना मतदाताले...

तस्बिरमा आमनिर्वाचन

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि मतदान जारी छ ।

भोट हालेपछि गगनको प्रतिक्रिया- ड्राइभिङ सिटमा बसेर देश हाँक्ने मेरो संकल्प हो (भिडिओ)

उनले सांसद भएपछि संसदीय दलको चुनाव लड्ने योजना रहेको बताए ।

गगन थापाले गरे मतदान (तस्बिरहरू)

काठमाडौँ-४ का उम्मेदवार गगनकुमार थापाले मतदान गरेका छन् ।

ईश्वर पोखरेलले टोखाबाट हाले भोट

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मतदान गरेका छन् । काठमाडौँ-५ का...

प्रकाशमान सिंहले पक्नाज्वलबाट गरे मतदान

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाशमान सिंहले मतदान गरेका छन् ।...

ढकालले कोचाखालमा मतदान गरे

विराटनगर । मोरङ क्षेत्र नम्बर ४ का उम्मेदवार विनोद ढकालले विराटनगर महानगरपालिका वडा नम्बर...

रामकुमारी झाँक्रीले गरिन् मतदान (तस्बिरहरू)

उनले गुल्मीको मदाने-४ म्यालपोखरीमा रहेकाे मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।

भोट खसालेपछि प्रचण्डले भने- ‘प्रधानमन्त्रीको लागि गठबन्धनमा कुनै समस्या छैन’

सल्लाहमै प्रधानमन्त्री चयन गरिन्छ ।

रवि लामिछानेले प्रदेशसभाको मतपत्रमा लगाएनन् स्वस्तिक छाप

उनले चितवन-२ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका छन् ।

माधव नेपालले गरे मतदान

उनले गौरको रामजानकी कन्या विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले खसाले मत

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले मत खसालेका छन् ।

पोस्ट डिलिट गर्नुस् भनेर अनेक धम्की आए: सागर ढकाल

उनले आफूलाई गरेका पोष्ट डिलिट गर्न पनि अनेक धम्की आएको बताएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले खसाले भोट (तस्बिरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदान गरेका छन् ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले गरे मतदान

उनले आम मतदातालाई उत्साहपूर्वक मतदानमा भाग लिन आह्वान गरे ।