गगन थापाले गरे मतदान (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ४ का उम्मेदवार गगनकुमार थापाले मतदान गरेका छन् । कांग्रेस महामन्त्रीसमेत रहेका थापाले काठमाडौँ महानगरपालिका वडा नं ३० मैतीदेवीस्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 2 =